Headlines

सर्वदु;खहरेदेवी: पाथिभरा नमोस्तुते,कृपालु दुख: दरिद्र हरणी, मातापाथिभराको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,

काठमाण्डौ, २० मंगसिर । आजको राशिफल : सर्वदु;खहरेदेवी: पाथिभरा नमोस्तुते, दयाकीखानि दुख: दरिद्र हरणी माता पाथिभरा दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । जयजय करुणादेवी, संकटहरणी नमोस्तुते, सर्वबिघ्न हरस्तस्मै पाथिभरा नामोस्तुते । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती, बिघ्न, संकट,हर्ने, दु;ख दरिद्र हर्ने,| भक्तको रक्षा गर्ने, भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै…

पुरा पढ्नुहोस

राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिए

काठमाण्डौ, १९ मंगसिर । कर्णाली । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा…

पुरा पढ्नुहोस

सर्वबिघ्न हरस्तस्मै गणाधिपतय नम: कृपालु मंगलमुर्ति, गजानन भगवान गणेशको,दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं

काठमाण्डौ,१९ मंगसिर । आजको राशिफल : जय श्रीमंगलमुर्ति भगवान गणेशले, सबैको कल्याण गरुँन ! दयाकाखानी कृपालु मंगलमुर्ति, गजानन भगवान गणेशको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ,भिडियो सहित । सर्वदु;खहरेदेव: गजानना नमोस्तुते,जयजय करुणादेव,बिघ्नहर्ता नमोस्तुते, सर्वबिघ्न हरस्तस्मै गणाधिपतय नम:| आज यी राशिहरुलाई भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, दु;ख दरिद्र हर्ने, भक्तको रक्षा गर्ने,भक्तको मनोकामना…

पुरा पढ्नुहोस

गायक आयुषमान बिष्टको आवाज तथा अभिनयमा (के यो माया हो) रोमान्टिक गितको म्यूजिक भिडियो चर्चामा

काठमाडौं, १८ मंगसिर । ललितपुरका १९ वर्षिय गायक आयुषमान बिष्टको दोस्रो सांगेतिक कोशेली (के यो माया हो) सार्वजनिक भएको छ । के यो माया हो.. बोलको गितको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट गत शनिबार सार्वजिनक भएको हो । भिडियोमा आयुषमान विष्टलाई शिल्पा थापाले अभिनयमा साथ दिएकी छिन् । आयुषमानको स्वरमा रहेको गित/संगीत सिद्धान्त खड्काको…

पुरा पढ्नुहोस

निर्देशक निरेन श्रेष्ठले आज बालबालिकाहरुका लागि न्यानो सिरक वितरण, तथा भोजन गराएर आफ्नो जन्मदिन मनाए

काठमाडौँ १८ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठको जन्मदिनको अवसरमा न्यानो सिरक वितरण सम्पन्न भएको छ। सोमबार तारकेश्वर ३ ठुलागाउँस्थित मातृ नेपाल बाल गृहका बालबालिकाहरुका लागि न्यानो सिरक वितरण तथा भोजन कार्यक्रम सम्पन्न भएको हो। श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बाल गृहमा रहेका ४५ जना बालबालिकाहरुलाई जाडोमा न्यानो सिरकको…

पुरा पढ्नुहोस

बोराभित्र पोको पारेर फालेको अवस्थामा दुई वटा शव, सनाखत हुन नसकेपछि, प्रहरीले स्केच सार्वजनिक गर्यो ।

काठमाडौँ,१८ मंगसिर। चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो । शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत स्केच सार्वजनिक गरेको हो । ७७ वटै जिल्ला…

पुरा पढ्नुहोस

दर्ता नभई अश्लील सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाही

काठमाडौं १८ मंगसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अश्लील सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो। मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक…

पुरा पढ्नुहोस

एनिमलको बक्स अफिसमा यस्तो धमाका, कुन कलाकारले कति पारिश्रमिक लिए त ?

काठमाण्डौ,१८ मंगसिर । मुम्बई । डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् । प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म बनाउन लगाएका…

पुरा पढ्नुहोस

नगरपालिकाको पहिचान झल्किने लोगो निमार्ण भएकोमा,नगर प्रमुख आइतमान तामाङद्वारा खुशी ब्यक्त ।

काठमाडौं, १८ मंगसिर । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव…

पुरा पढ्नुहोस

नेपालमा टिकटक बन्द भएपछि चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री सँग सो निर्णयप्रति असन्तुष्टि ब्यक्त गरे

काठमाडौं, १८ मंगसिर। सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल…

पुरा पढ्नुहोस