Headlines

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी कसरि भयो ?

काठमाडौं,१८ मंगसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए । जियान जिङ्ग एयर चाइनाको उडानबाट चीनको ताइफु जान लागेकी हुन् । स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको डीआईजी ठकुरीले जानकारी दिए…

पुरा पढ्नुहोस

संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ,१८ मंगसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताए । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव: महादेवानमोस्तुते, दयाकाखानी देवादीदेव, महादेव भगवानशिवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं,

काठमाण्डौ,१८ मंगसिर । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, देवादीदेव महादेव भगवान शिवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: महादेवानमोस्तुते,जयजय करुणादेव: शिव शम्भो नमोस्तुते, आज यी राशिहरुलाई, भगवान महादेवको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती, बिघ्न, संकट, हर्ने, भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने,…

पुरा पढ्नुहोस

आन्तरिक राजस्व विभागले राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म करदातामाथि छानबिन थाल्यो

काठमाडौं,१७ मंगसिर । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम सरकारसँग फिर्ता लिएर राजस्व छली गर्ने व्यापारीहरूमाथि विभागले…

पुरा पढ्नुहोस

युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने

काठमाडौँ, १७ मंगसिर । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । यसअघि प्रचण्डले शनिबार कोप सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले विश्वव्यापी…

पुरा पढ्नुहोस

दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दियो

काठमाण्डौ,१७ मंगसिर । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो। ‘नियमानुसार बुझाउनु पर्न अडिटे वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा…

पुरा पढ्नुहोस

उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाण्डौ, १७ मंगसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए । महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले…

पुरा पढ्नुहोस

सर्वबिघ्न हरेदेव:सूर्यदेवनमोस्तुते, जगतका साक्षात भगवान श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, ।

काठमाण्डौ,१७ मंगसिर । दयाकाखानी, दु;ख द;रिद्र हर्ने, जगतका साक्षात भगवान श्रीसूर्यदेवको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: श्रीसूर्यदेवनमोस्तुते,जयजय करुणादेव: दिवाकर नमोस्तुते,सर्वबिघ्न हरेदेव: प्रभाकरनमोस्तुते,| आज यी राशिहरुलाई, भगवान श्रीसूर्यदेवकोआशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,संकट,हर्ने,भक्तको रक्षा गर्ने,|मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|…

पुरा पढ्नुहोस

गायिका /कलाकार नलिना र देवराजको मार्मिक अभिनयमा (आँशु साथि भाछ) गीतको भिडियो सार्वजनिक ।

काठमाण्डौ,१६ मंगसिर । गायिका कलाकार नलिना र देवराजको दमदार मार्मिक अभिनयमा आँशु साथि भाछ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा देवी घर्ति र क्षितिज सुनारको आवाज रहेको छ । मार्मिक लोक तथा दोहोरी गीतको भिडियोमा भने गायिका तथा कुशल कलाकार नलिना परियार र देवराज शर्माको मार्मिक अभिनय रहेको छ । गीतमा शब्द रबिन्द्र…

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गर्यो

काठमाडौं,१६ मंगसिर । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो । काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको…

पुरा पढ्नुहोस