नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा ‘सामाजिक सेवामा पहुँच वृद्धि परियोजना’ कार्यक्रम सम्पन्न

काठमाण्डौ,३ बैशाख । नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना कार्यक्रम सम्पन्न भएको छ । हेन्डिक्याप इन्टरनेशनल र टुकी संघ सुनकोशी सिन्धुपाल्चोकले आयोजना गरेको अपाङ्गता भएका ब्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना कार्यक्रम नगरप्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यता सम्पन्न भयो । हेन्डिक्याप इन्टरनेशनल र टुकी…

पुरा पढ्नुहोस

वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो

काठमाण्डौ, ३ बैशाख । वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ : माधव नेपाललाइ लक्षित गर्दै ओलीको आक्रोश यस्तो, ओलीले सोमबारको एमाले संसदीय दलको बैठकमा पनि नेपाललक्षित टिप्पणी गरे। उनले एकीकृत समाजवादीले सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्रीमा समर्थन नगरेर सत्ता गठबन्धनलाई संकटमा पुर्‍याउन खोजेको बताए। सुदूरपश्चिममा नाउपलाई मुख्यमन्त्री दिने निर्णय भएको थियो, एकीकृत समाजवादीले अराजनीतिक…

पुरा पढ्नुहोस

अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु

काठमाण्डौ ३ बैशाख । काठमाडौं- अस्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । सिड्नीको वेस्टफिल्ड सपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ । आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सिएनएनले उल्लेख गरेको छ । अहिलेसम्म आक्रमणको कारण…

पुरा पढ्नुहोस

गृहमन्त्री रवि लामिछानेको निर्देशन आजदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने

काठमाण्डौ, १ बैशाख । गृहमन्त्री रवि लामिछानेको निर्देशन आजदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री…

पुरा पढ्नुहोस

खाजाघरकी संचालकलाई, नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गर्यो

काठमाण्डौ,३० चैत्र । राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलमा रहेको पश्चिम युना खाजाघरकी संचालकलाई नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । मुनु गुरुङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको…

पुरा पढ्नुहोस

पाठेघर सफा गर्न हिँडेरै अस्पताल पुगेकी २२ बर्षिय भीमाको कसरि भयो मृ त्यु ?

काठमाण्डौ,३० चैत्र । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।…

पुरा पढ्नुहोस

कुनै पनि बेला ठूलो भूकम्प आउन सक्ने अनुमान : सबैमा सतर्क रहन आग्रह

काठमाण्डौ, ३० चैत्र । अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ। क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्। सन फिल्डको पार्कफिल्ड सेक्सनको जमिनमुनि हलचल भइरहेपनि त्यसले ठूलो भूकम्प आउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका हुन्। वैज्ञानिकहरूका अनुसार जमिन मुनि फल्ट टुट्ने र जुट्ने प्रक्रियामा छन्। जसका कारण लगातार…

पुरा पढ्नुहोस

आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को दिनमा प्रधानमन्त्री प्रचण्ड द्वारा शुभकामना सन्देश

काठमाण्डौ २९ चैत्र । आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को दिनमा प्रधानमन्त्री ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिंदै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । सबै नेपालीहरुमा सद्भावना कायम राखी सबैमा एकता सहिष्णुता र सद्भाव कायम…

पुरा पढ्नुहोस

राजतन्त्रका पुनस्थापनासहित धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ ।

काठमाण्डौ,२७ चैत्र । राजतन्त्रका पुनस्थापनासहित धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ,राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा आज बृहत प्रदर्शन गर्दैछ । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । आफ्नो यस्तो माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो…

पुरा पढ्नुहोस

मेलम्ची नगरपालिका र दिर्घायु गुरु अस्पतालको सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु

काठमाण्डौ २७ चैत्र । मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु भएको हो । शनिवार बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर) र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि शिविरको सुभारम्भ गरिएको दिर्घायु…

पुरा पढ्नुहोस