अपाङ्गताहरुको मागलाई प्राथमिकताका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीले दिए निर्देशन

काठमाण्डौ,१५ चैत्र । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका…

पुरा पढ्नुहोस

मुला खाइसकेपछि भुलेर पनि नखानुहोस यी चिज, नत्र जानु पर्ला अस्पताल

काठमाडौँ,१५ चैत्र । मुला प्रायः हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । मुलामा भएको तत्व र दुधमा भएको तत्वको मिश्रणबाट छालासम्बन्धी रोग उत्पन्न हुनसक्छ। मुलाबाट बनेको खानेकुरा खाएको कम्तिमा दुई घण्टापछि दुध पिउन अनुशन्धानकर्ताहरुको सुझाब छ। यति मात्रै होइन मुला सेवनले…

पुरा पढ्नुहोस

आफ्नै छोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी

काठमाण्डौ, १५ चैत्र । धनगढीमा आफ्नै छोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड असईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको हो। घटना १३ गते दिउँसोको भएपनि उजुरी भने आज (मंगलबार) दर्ता भएको हो। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती घटनाको केही…

पुरा पढ्नुहोस

राजनीतिमा छट्टुहरू हाबी भए : कांग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाण्डौ, १५ चैत्र । काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा छट्टुहरू हाबी भएका छन् भन्दै यस्तो अभिव्यक्ति दिएका छन् । उनले यसो भनि रहदा उनले रास्वपाका नेताहरुलाई लक्षित गर्दै भनेको भनेर सामाजिक संजालमा उनको आलोचना भैरहेको छ । महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू…

पुरा पढ्नुहोस

सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन म सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ, प्रधानमन्त्री प्रचण्डले भने, आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन । सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि…

पुरा पढ्नुहोस

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बर मा ९.५ नम्बर दिए

काठमाण्डौ,१३ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बर मा ९.५ नम्बर दिएका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए । ‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण…

पुरा पढ्नुहोस

नेता सेलिब्रेटीको भन्दा ब्यापक चर्चा मेयर बालेनको, सामाजिक संजालमा ब्यापक चर्चा यो तस्वीरको

काठमाण्डौ,१३ चैत्र । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन्द्र) सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने फोटो होस् वा स्टाटस भाइरल नै हुन्छ । आइतबार बालेनले पोस्ट गरेको होली फोटो भाइरल भएको छ । दरबारमार्गमा होली कार्यक्रममा सहभागी भएका उनले रंगिएको आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको केही समयमै भाइरल भएको…

पुरा पढ्नुहोस

त्यो प्रेम सम्झिन पनि चाहान्न भनेकी गायिका एलिनाले प्रेमी विष्णु सँग विवाह गर्ने ?

काठमाण्डौ, १३ चैत्र । त्यो प्रेम सम्झिन पनि चाहान्न भन्ने गायिका एलिना चौहानले प्रेमी विष्णु सँग विवाह गर्ने भएकी हुन् त ? गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् । विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा…

पुरा पढ्नुहोस

धनुषा १ बाट निर्वाचित कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराए,

काठमाण्डौ,१३ चैत्र । धनुषा १ बाट निर्वाचित कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराए,नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। जसपाका सांसद कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन्। हजुर कता ? रमाईलो तथा…

पुरा पढ्नुहोस

होली खेलेर नुहाउन सुनकोशीमा गएका तीन बालबालिका डुबेर बेपत्ता

होली खेलेर नुहाउन सुनकोशीमा गएका तीन बालबालिका डुबेर बेपत्ता भए, उनीहरु होली खेलेर सुनकोसी नुहाउन गएका थिए । उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ । बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा…

पुरा पढ्नुहोस