दुखद समाचार : इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते ।

काठमाडौँ, २१ असोज । शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन । इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीलाई जानकारी दिए । ‘केही नेपाली घाइते भएका छन् । उहाँहरुको यकिन विवरण खुलेको छैन ।…

पुरा पढ्नुहोस

विपद् व्यवस्थापनको लागि नगर प्रमुख आइतमान तामाङ द्वारा हेलम्बु गाउँपालिका अध्यक्षलाई रु १० लाखकाे चेक हस्तान्तरण

काठमाण्डौ, २१ असोज । विपद् व्यवस्थापनको लागि मेलम्ची नगरपालिकाबाट छिमेकी पालिकालाई सहयोग प्रदान ।मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई रु १० लाखकाे चेक हस्तान्तरण गर्नुभएकाे छ । आइतबार नगर प्रमुख तामाङको कार्यकक्षमा आयाेजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्नु भएकाे हाे । वर्षातकाे समयमा आएकाे बाढीका कारण हेलम्बुमा भएकाे…

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं, २१ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिका…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते, जगतका साक्षात भाष्कर, श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं,

काठमाण्डौ २१ असोज । आजको राशिफल : ओम जय श्रीसूर्यदेवाय नम : दयाकाखानि,समस्त पा;पना;श गर्ने, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते,जयजय करुणादेव,तेजशक्ती दिवाकरनमोस्तुते,आज यी राशिहरुलाई सूर्यदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,यस्ता जगतका साक्षात भगवान उज्याकोकर्ता तेजशक्ती श्रीसुर्यदेवलाई,सच्चा…

पुरा पढ्नुहोस

मेलम्ची नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा नगरपालिकाको समन्वयमा दिवा खाजा व्यवस्थापन हुने ।

काठमाण्डौ, २० असोज । मेलम्ची नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति WFP को सहयोग र नगरपालिकाको समन्वयमा दिवा खाजा व्यवस्थापन तथा ढुवानी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन भयो । छलफलले नगरभित्रका सम्पुर्ण सामुदायिक विद्यालयको विद्यार्थीलाई खाजाको ढुवानी र व्यवस्थापन सहकारी संस्थाबाट गर्ने सहमति साथ निर्णय गरियो । मेलम्ची नगरपालिका भित्र…

पुरा पढ्नुहोस

पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाए |

काठमाण्डौ २० असोज ।। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै उनले विदेशीले…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव,शनिदेवनमोस्तुते, अकाल मृ;त्यु निवारण गर्ने,महाँकाल शनिदेवको,दर्शन गरि, राशिफल हेरौं,ओम लेखौं |

काठमाण्डौ, २० असोज । आजको राशिफल: ओम जय शनिदेवाय नम: शनिदेवले सबैको कल्याण गरुन…दयाकाखानि, ग्रहकादेव अकाल मृ;त्यु निवारण गर्ने, दु;ख द;रिद्र हर्ने,महाँकाल शनिदेवको,दर्शन गरि, राशिफल हेरौं,ओम लेखौं भिडियो सहित सर्वदु;खहरेदेव,शनिदेवनमोस्तुते, जयजय करुणादेव: शनिदेवनमोस्तुते,। आज यी राशिहरुलाई शनिदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक…

पुरा पढ्नुहोस

नेता राजेन्द्र लिङदेनको प्रश्न : राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो ?

काठमाडौँ, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले राजावादी र राजा ज्ञानेन्द्रको कुन गतिविधिका कारण लोकतन्त्र खतरामा पर्यो भन्दै प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता लिङ्देनले साे प्रश्न गरेका हुन् । उनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी…

पुरा पढ्नुहोस

म्याद गुज्रिएका सामाग्री बिक्री गर्नेलाई कारबाही गर्न, नगर प्रमुख आइतमान तामाङको निर्देशन ।

काठमाण्डौ, १९ असोज । म्याद गुज्रिएका सामाग्री बिक्री गर्नेलाई कारबाही गर्न, नगर प्रमुख आइतमान तामाङको निर्देशन । गुणस्तहिन सामान र उपभोग्य मिति सकिएका खाद्य बस्तुको संकलन नै गरि मेलम्ची क्षेत्रमा बिक्री वितरण गर्दैै आएको पाईएपछि नगर प्रमुख आइतमान तामाङले कारवाही गरन निर्देशन दिएका हुन् । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले मेलम्ची बजारको अनुगमन गर्दा,…

पुरा पढ्नुहोस

मोडल मन्जुको ‘मोहनी’ लुक्समा ,सबै मोहित, हेरौं तस्बिर : पुरा समाचार हेर्नुहोला ।

काठमाडौँ, १९ असोज। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् । यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम गरेकी मन्जुले हालै फोटो सुट गराएकी छन् । फोटोमा उनी ग्ल्यामरस लुक्समा प्रस्तुत छिन्…

पुरा पढ्नुहोस