• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ असार २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

२ घण्टा अघि
२

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

१ दिन अघि
३

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

१ दिन अघि
४

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

२ दिन अघि
५

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

२ दिन अघि
६

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

३ दिन अघि
७

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

३ दिन अघि
८

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

४ दिन अघि
९

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

४ दिन अघि
१०

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

४ दिन अघि
११

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

५ दिन अघि
१२

सहकारी पिडितहरुले बचत रकम नपाउने स्थिति बन्दै गएपछि : अधिबक्ता न्यौपाने

५ दिन अघि

धेरै पढिएका

  • १

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    २ घण्टा अघि
  • २

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    १ दिन अघि
  • ३

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    १ दिन अघि
  • ४

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    २ दिन अघि
  • ५

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • ६

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ३ दिन अघि
  • ७

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ८

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ४ दिन अघि
  • ९

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ४ दिन अघि
  • १०

    रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

    ४ दिन अघि
  • सुन तस्करीमा जोडिएको ‘रेड ट्रेड’को ट्रयाक रेकर्ड : तीन महिनामा ३३ पटक के ल्यायो हङकङबाट?

    CB Nepal१ साल अघि

    काठमाडौं, ५ साउन : समय जम्माजम्मी ३ महिना। सामान आएको विवरण कूल ३४ पटक। त्यो पनि कुनै स्थलमार्गबाट नभई हवाई मार्गबाट। संकास्पद रुपमा निरन्तर सामान आयात गरेको ३४ पटकको पालीमा बल्ल समातियो रेड ट्रेडका नाममा आएका सामान।

    सामान आएको विवरणमा उल्लेख थियो, स्कुटरको ब्रेक शु। तर ब्रेक शु फलाम तथा किटको थिएन। त्यहाँ थिए महँगो धातु सुन। त्यो पनि एक, दुई केजी होइन। एक क्वीन्टल। यसको अन्तिम गन्तव्य कहाँ थियो? अहिलेसम्म खुलेको छैन। आशंका चाहिँ भारत गरिएको छ।

    ३४औं पटक सामान ल्याएपछि एक क्वीन्टल सुन बरामद भएको घटनाले प्रश्न तेर्स्यायो– बाँकी ३३औं पटकसम्म के सामान आए? सामान आएको विवरणमा भने ब्रेक प्याड, ब्रके शु, दाह्री काट्ने मेसिनलगायत उल्लेख गरेको देखिन्छ। कहाँ गए ति सामान? र तिनमा सुन थिए/थिएनन् भन्ने यकिन हुन सकेको छैन।

    गत चैत २१ गते आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा रेडी ट्रेड प्रालि कम्पनी दर्ता हुन्छ। एक महिनासम्म उक्त कम्पनीको नामबाट कुनै सामान आयात हुँदैन। वैशाख ११ गतेबाट साउन २ गतेसम्म भने उक्त कम्पनीको नाममा ३४ पटक सामान आएको रेकर्ड भेटिन्छ। प्रडक्टमा लेखिएको हुन्छ–कन्सोल। ३४औं पटकसम्म यही प्रडक्टको नामको सामान आयात गरिन्छ।

    एक पटकमात्रै दुबईबाट आएको सामान भने कुरिअर लेखिन्छ। बाँकी ३३औं पटक हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार पास गरेर यी सामान बाहिरिन्छन्। एउटै कम्पनीको नाममा निरन्तर सामान आइरहनु शंकास्पद देखिए पनि यसमा भन्सारले कुनै चासो देखाउँदैन।

    भन्सारले चासो नदेखाएको उक्त सामानबारे राजश्व अनुसन्धान विभागलाई सूचना पुगेपछि साउन २ गते आएको उक्त सामान भन्सार पास भएर ट्याक्सीमार्फत् बाहिरिँदै गर्दा बरामद हुन्छन्। करिब एक क्वीन्टल सुन बरामद भएका यी सामान भने एउटा सामान्य ज्यामीको नाममा दर्ता भएको कम्पनीमार्फत् आउँछन्।

    यसरी सुन आएको कम्पनी रेडी ट्रेडको कार्यालय बुढानिलकण्ठ भनिन्छ। कम्पनीको प्यान नम्बर ६१०४७७९७३ छ। यो कम्पनी दोलखाका २१ वर्षीय दिलिप भुजेलको नाममा दर्ता छ। उनी साधारण ज्यामी काम गर्ने मान्छे हुन्। पछिल्लो समय भने उनी साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा काम गर्थे। उनी पक्राउ परेसँगै एक साधारण ज्यामीलाई प्रयोग गरेर कम्पनी खोलेर सुन तस्करी गरेको रहस्य खुलेको छ।

    कम्पनी खोले बापत आफूले २० हजार रुपैयाँ पाएको र उक्त कम्पनीले के काम गरिरहेको छ भन्ने कुरा आफूलाई थाहासमेत नभएको उनको तर्क छ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    २ घण्टा अघि

  • २

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    १ दिन अघि

  • ३

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    १ दिन अघि

  • ४

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    २ दिन अघि

  • ५

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • ६

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ३ दिन अघि

  • ७

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ८

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ४ दिन अघि

  • ९

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ४ दिन अघि

  • १०

    रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution