• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ जेष्ठ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

१ घण्टा अघि
२

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

१ घण्टा अघि
३

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

३ घण्टा अघि
४

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ घण्टा अघि
५

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

३ दिन अघि
६

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

३ दिन अघि
७

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

३ दिन अघि
८

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
९

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१०

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि
११

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

१ हफ्ता अघि
१२

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    १ घण्टा अघि
  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    १ घण्टा अघि
  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ३ घण्टा अघि
  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ घण्टा अघि
  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ३ दिन अघि
  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ३ दिन अघि
  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ३ दिन अघि
  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    १ हफ्ता अघि
  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    १ हफ्ता अघि
  • आफ्नो छोरालाई ट्यालेन्ट र असल बनाउने बुवाको जिम्मेवारी, यी पाँच कुरा सिकाउनुहोस् ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ २५ भाद्र । यदि तपाईं आफ्नो छोरा राम्रो मान्छे बनोस् र जीवनमा मानिसहरूबाट सम्मान प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भने उसलाई बाल्यकालदेखि नै ती जीवनोपयोगी कुराबारे जानकारी दिन सुरु गर्नुहोस् जुन उसलाई सधैँ भरी काम लाग्छ । जसले उसलाई गलत बाटो रोज्नबाट राेक्न सक्छ । यसमा बुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । आज हामी तपाईंलाई बुवाले छोरालाई कस्ता कुरा सिकाउन सक्छन् भन्नेबारे जानकारी दिँदै छौँ ।

    फादरवेबसाइटका अनुसार एउटा बुवाले निकै सजिलै आफ्ना छोराछोरीलाई जीवनको पाठ पढाउन सक्छन् । बच्चाको पारिवारिक जग बलियो बनाउन, तपाईंले उसलाई सिकाउनुपर्छ कि लिडरले कहिल्यै झुट बोल्दैनन्, कहिल्यै गल्ती गर्दैनन्, कहिल्यै चोर्दैनन् वा मानिसहरूलाई धोका दिँदैनन् । यो कुरा बच्चाको लागि जीवन मन्त्र जस्तै हुनेछ ।

    एउटा बुवाले आफ्नो छोरा–छोरीलाई के सिकाउनुपर्छ भने सूर्यमा निशाना लगाउँदा तीर सूर्यको वरिपरि त पक्कै जानेछ । यसरी तपाईंले उनीहरूलाई जीवनमा केही ठुलो सपना देख्न र त्यसलाई पूरा गर्न हौसला दिनुहोस् । यसका लागि उनीहरूलाई हार्न, लड्न र त्यसपछि आफैँ उठ्ने मौका पनि दिनुहोस् ।

    यदि तपाईंको बच्चा कुनै प्रसिद्ध व्यक्तिको फ्यान छ भने, उसलाई ‘तिमी पनि ती व्यक्ति जस्तै बन्न सक्छौ’ भन्नुहोस् । बच्चाहरूलाई उनीहरूको मन पर्ने वा सफल व्यक्तिहरूको सङ्घर्ष बारे बताउनुहोस् वा पढेर सुनाउनुहोस् । उनीहरूलाई उत्कृष्ट स्वास्थ्य, पढाई–लेखाई र मेहनतले यी सबै कुरा प्राप्त गर्न सकिन्छ भनेर भन्नुहोस् ।

    याे पनि:छोरालाई बनाउन चाहनुहुन्छ ‘जेन्टलम्यान’ ? यी पाँच टिप्स काम लाग्नेछन्, आफ्नो छोरा–छोरीलाई राम्रो मान्छे बनाउन, उसलाई शिष्टाचार सिकाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ, जुन एक बुबाले राम्रो तरिकाले सिकाउन सक्छन् । यसका लागि मानिससँग राम्रो व्यवहार गर्नुपर्छ, घरका महिलाहरूसँग आदरपूर्वक कुरा गर्नुपर्छ,।

    उनीहरूको हेरचाह गर्नुपर्छ र आफ्नो छोरालाई पनि त्यस्तै गर्न सिकाउनुपर्छ । आफ्नो छोरालाई महिला र वृद्ध–वृद्धासँग राम्रो व्यवहार गर्न किन महत्त्वपूर्ण छ र उनीहरूलाई कसरी आदर गर्न सकिन्छ भनेर सिकाउनुहोस् ।

    आफ्नो छोरालाई जिम्मेवार व्यक्ति बनाउनुहोस् । यसका लागि उनीहरूलाई सानैदेखि जिम्मेवारी कसरी लिन सकिन्छ भनेर सिकाउनुहोस् । एक जिम्मेवार व्यक्तिले आफ्नो गल्तीको पनि जिम्मेवारी लिन्छ भन्ने कुरा सिकाउनुहोस् ।

    यदि कुनै किसिमको गल्ती भएको छ भने सुरुमै कुनै बहाना नबनाई माफी माग्न सिकाउनुहोस् । यी सबै कुराले बच्चाको जीवनमा सफलताको बाटो देखाउनेछ र कठिन परिस्थितिसँग लड्दै राम्रो व्यक्ति बन्नेछ र जीवनमा सफलता हासिल गर्नेछ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
  • रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    १ घण्टा अघि

  • २

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    १ घण्टा अघि

  • ३

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ३ घण्टा अघि

  • ४

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ घण्टा अघि

  • ५

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ३ दिन अघि

  • ६

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ३ दिन अघि

  • ७

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ३ दिन अघि

  • ८

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    १ हफ्ता अघि

  • १०

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution