• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२८ माघ २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

१९ घण्टा अघि
२

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

१९ घण्टा अघि
३

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
४

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
५

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
६

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
८

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
९

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
१०

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
११

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१२

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    १९ घण्टा अघि
  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    १९ घण्टा अघि
  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • पढाईको नाममा नेपाली छोराछोरीहरु सबै अमेरिका र अस्ट्रेलिया पलायन, बृद्ध आमाबुबा बेसाहरा, एकदम दयनीय ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २९ भाद्र । नेपालमा कन्सलट्रेन्सीहरुले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० लाखदेखि ३५ लाख रुर्पैयाँ असुलिरहेका छन् । धितो नभएको तथा आयस्रोत नभएको व्यक्तिको समेत उनीहरुले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस खाएर बैंकमार्फत लाखौंको धितो देखाउने गरेका छन् । पछिल्लो समय नेपालबाट अमेरिका, अस्ट्रेलिया गएकामध्ये अधिंकाश यसरी नै गएका छन् । र, यो कुरा लुकेर लुक्दैँन ।

    नेपालबाट अमेरिका, अस्ट्रेलिया पढ्न तथा काम गर्नका लागि गएका विद्यार्थी तथा व्यक्तिहरुले देखाएको धितो त्यहाँको सरकारले चेकजाँच गर्दैन । यदि त्यहाँको सरकारले यो चेकजाँच गर्ने हो भने अधिंकाश नेपालीहरु नेपाल फर्किनुपर्ने हुन्छ । अहिले बजारमा सुनिन्छ कि एक आना समेत जग्गा नभएका व्यक्तिले २५ लाखदेखि ३० लाख रुपैयाँसम्म दिएमा उसको सम्पूर्ण काम कन्सलट्रेन्सी गरिदिन्छ । र, उनीहरु अमेरिका, अस्ट्रेलिया जान पाउँछन् ।

    नेपालको पैसा बैंक तथा कन्सलट्रेन्सीका कारण विदेश गइरहेको छ । यता, पढ्ने नाममा दक्ष, सिपयुक्त जनशाक्ति पनि पलायन भइरहेका छन् । अहिले कन्सलट्रेन्सी तथा बैंकहरुले १२ पास भउका विद्यार्थी तथा युवाहरुलाई नेपालमा बसेर केही नहुने भन्दै अमेरिका, अस्ट्रेलिया जानका लागि फर्काइरहेका छन् ।

    एकातिर पढ्ने नाममा वर्षेपिच्छे खर्बो नेपाली पैसा विदेश गइरहेको छ, अर्कातिर उनीहरु त्यहाँ पुगेपछि नेपाल फर्किदैँँनन् । न त कमाएर नै यता पैसा पठाउँछन् । अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरु त्यँही कमाउँछन् र त्यँही रमाउँछन् । नेपालमा पैसा पठाउँदैनन् ।
    आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा सेटल भएपछि नेपालमा भएका आमाबुबा पनि यहाँको सम्पत्ति बेचेर उत्तैतिर लाग्छन् । मुलुकको अर्थतन्त्र डामाडुल अवस्थामा पुग्नुमा यो पनि एउटा कारण हो । अहिले बजार मन्दीमा छ । व्यापारव्यवसाय पूरै ठप्प छ । खाडी मुलुकमा गएका नेपाली युवाहरु कमाएर नेपालमा पैसा पठाउँछन् ।

    उनीहरुले नेपाल समेत फर्किन्छन् । अहिले मुलुकको अर्थतनत्र यीनै खाडी मुलुकमा गएका नेपाली जनताले पठाएको रेमिट्यान्सबाट धानिरहेको छ । तर, अमेरिका, अस्ट्रेलिया गएकाहरुले यहाँ पैसा त पठाउँदैनन् नै यहाँ भएको पुर्खौली सम्पत्ति समेत बेचेर उत्तै घर बसाउँछन् । सरकारले अझै पनि पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाएको छैन ।

    यसले गर्दा आज नेपाली जनशक्ति विदेश पलायन हुनुका साथै नेपाल कंगाल भएको छ । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएका अभिभावकहरु नेपालमा बसेर ठुल्ठुला कुरा गर्छन् । उनीहरु आफ्रनै मातृभूमिको बदनाम गर्छन् । अब सरकारले अमेरिका, अस्ट्रेलिया गएर त्यहाँको नागरिकता लिइसकेको व्यक्ति आफ्नो पुर्खौली सम्पत्तिबाट वञ्चित हुने भनेर कानून बनाउनुपर्छ ।

    सरकारले अब नेपाली विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया जानबाट रोक्नै पर्छ । अमेरिका, अस्ट्रेलिया जाँदा खर्च हुने २५–३० लाख रुपैयाँले नेपालमै व्यापारव्यवसाय सञ्चालन गरेमा राज्यलाई पनि कर आउँछ र मुलुकमा रोजगारीका अवसर सिर्जना हुन्छ । अहिले सरकारी जागिर खाएका तथा व्यापारव्यवसाय, राजनीति गरेर कमाएकाहरुले आफ्ना छोराछोरी १२ पास हुनेबित्तिकै अमेरिका, अस्ट्रेलिया पठाउँछन् ।

    पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रमा निकै सुधार आएको छ । चाँहे त्यो सरकारी विद्यालयमा होस् या निजी विद्यालयमा । अहिले विद्यार्थी तथा युवाहरुलाई कक्षा १२ नभएसम्म नेपाल मन पर्छ । यहाँको शिक्षा राम्रो लाग्छ । तर, १२ पास हुनेबित्तिकै उनीहरु यहाँको शिक्षा राम्रो नरहेको भन्दै पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जान्छन् ।

    अहिले मानिसहरुलाई नेपालमा व्यापारव्यवसाय गर्न लाज लाग्छ । तर, २५–३० लाख रुपैयाँ खर्च गरेर अमेरिका, अस्ट्रेलिया पुगेर त्यहाँ भाडा माझ्न लाज लाग्दैन । यसरी अमेरिका, अस्ट्रेलिया पुगेपनि उनीहरु नेपाललाई गाली गर्न छोड्दैँनन् । जो मान्छे आफु जन्मिएको देशका लागि के गर्न सक्दैँन, उल्टै देशलाई धरायसी बनाउने काम गर्छ, ऊ नै ठूल्ठूलो कुरा गर्छ ।

    अहिले मुलुकको अर्थतन्त्र धरायसी बनाउनुमा कन्सलट्रेन्सी र बैंकको ठूलो हात छ । आफ्नो फाइदाका लागि उनीहरुले पैसा खाएर सबै नेपाली विद्यार्थीलाई अमेरिका, अस्ट्रेलिया पठाइदिए । जनता जिम्मेवार भएनन् । कसैलाई पनि आफ्नो मातृभूमिको माया छैन । अनि राजनीतिक दलका नेतालाई मात्र किन दोष दिनु ? अहिले बजारमा आएको मन्दी नेताले हटाउन सक्दैँन ।

    न त पढ्नका लागि अमेरिका, अस्ट्रेलिया गएका नेपाली विद्यार्थी तथा नागरिक स्वदेश फर्किन्छन् । अझै पनि अधिंकाश विद्यार्थी तथा अभिभावकहरु आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउनका लागि कन्सलट्रेन्सी धाइरहेका छन् । उनीहरुलाई आफ्नो मातृभूमिको माया छैन । जे जसरी भएपनि उनीहरुलाई अमेरिका, अस्ट्रेलिया पुग्नुछ ।

    विदेशी सरकार निकै बाँठो छ । अहिले पढ्न भनेर काम गर्नका लागि नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया गइरहेका छन् । तर, त्यहाँको सरकारले त्यहाँ आम्दानी गरेको रकम त्यँही खर्च गराउन लगाउँछ । जसले गर्दा उनीहरुले नेपालमा एक सुको समेत पठाउँदैनन् ।
    कतिपय अभिभावकहरुले त पुर्खौली सम्पत्ति बेचेर आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका हुन्छन् । तर, छोराछोरी भने उत्तै कमाएर उत्तै रमाउँछन् । विदेश पुगेका आफ्ना छोराछोरीले उनीहरुलाई हेर्दैनन् । बुढेसकालमा आफ्ना छोराछोरीको सबैभन्दा बढी आवश्यकता हुँदा समेत उनीहरु फर्किएर आउँदैनन् ।

    कतिपय त अभिभावक मरेपछि पनि शव जलाउनका लागि फर्किदैँनन् । उदाहरणका लागि संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भद्रौ २६ गते निधन भयो । उनले मृत्युअघि आफ्ना छोराछोरीको मुख समेत हेर्न पाएनन् । दुवै छोराहरु विदेश भएपछि उनको अन्त्येष्टमा समेत ढिलाइ भएको छ ।

    यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता थुप्रै घटना छन् । जहाँ अभिभावकको मृत्युपश्चात् पनि छोराछारीहरु शव जलाउन फर्किदैँनन् । अनि आफन्तजन र छिमेकीहरुले जलाउनुपर्छ । अहिले आँखा भरी सपना बोकेर नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया पुग्छन् । तर, आफ्नो देश र आफ्ना आमाबुबालाई बिर्सिन्छन् ।

    छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरु उमेर भएसम्म छरछिमेकसमक्ष ठूल्ठूल्ला कुरा गर्छन् । तर, बिरामी पर्दा उनीहरुलाई हेर्ने कोही हुदैँन । पैसा भएपनि उनीहरुको मनमा शान्ति हुदैँन । किनकि उनीहरुको अन्तिम इच्छा आफ्ना छोराछोरीसँग भेट्नु हुन्छ । तर, छोराछोरी नै नफर्किएपछि आशैआशमा उनीहरुले जीवन त्याग्छन् ।

    अनि जतिसुकै धनी भएपनि मर्ने बेलामा समेत आफ्ना छोराछोरी भेट्न नआएपछि पैसाको के काम ? दुई दशकअघिसम्म एउटै मान्छेको पाँचदेखि दश जनासम्म सन्तान हुन्थ्यो । आमाबुबा गरिब भएपछि सन्तानहरु कलिलै उमेरमा आफुले जानेको कुरा गर्न थाल्थे । जुनसुकै अफ्रयाठ्रो परिस्थितिमा समेत उनीहरु आत्तिदैँनन् थिए ।

    तर, पछिल्लो समय मानिसहरु एउटा मात्र सन्तान जन्माउँछन् । सन्तानले जे भन्यो त्यँही पूरा गरिदिन्छन् । उनीहरुलाई दुःख के हो भनेर महसुस समेत हुन दिदैँनन् । अनि जीवनमा अलिकति चूनौती आउनेबित्तिकै उनीहरु आत्तिएर वा सहन नसकेर आत्महत्या गर्छन् । यसरी भएको एउटा सन्तानले समेत आत्महत्या गरेपछि आमाबुबाको बुढेसकालको सहारा गुम्छ ।

    उनीहरु एक्लो हुन्छन् । मरेपछि समेत आफन्तजनले शव जलाउनुपर्छ । कतिपय त सुखै सुखमा हुर्किएर १२ कक्षा पास भएपछि अमेरिका, अस्टे्रलिया पुग्छन् । अनि काम गर्न नसकेर आत्महत्या गर्छन् । अहिले यस्ता घटना बढिरहेका छन् । यसले एकातिर पैसा गुम्नुका साथै अर्कातिर छोराछोरी समेत गुमाउँछन् अभिभावकहरुले । अहिले त सरकारमा बस्ने नेता तथा कर्मचारीहरु नै विवाह नगरी बसेका छन् । विवाह गरेपनि कतिपयको सन्तान छैन । सन्तान भएपनि कतिपयको एउटा मात्र छ ।

    त्यसैले, सरकारले एउटा मात्र सन्तान जन्माउनुमा प्रतिबन्ध लगाउनुपर्छ । अनिवार्य विवाह गर्नुपर्ने र दुईदेखि तीन जनासम्म सन्तान जन्माउनुपर्ने भनेर निर्णय गर्नुपर्छ । साथै, पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाउनुपर्छ । यदि सरकारले यस्तो कार्य नगरे मुलुकमा बुढाबूढी मात्र हुनेछन् । लेखक रुषा थापा = भक्तपुर ।।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    १९ घण्टा अघि

  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    १९ घण्टा अघि

  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution