• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ असार २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

४ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

४ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

४ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    ४ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    ४ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • गरिबलाई वर्ष दिनमा दशैं आउँदा पनि जोहो गर्न मुस्किल, हरेक चिज महँगो, गरिबको पिडा, दशा नबनोस् दसैं

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १६ असोज । दशैं नेपालीको लागि ठूलो चाड हो । तर, यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै दशैं हुन्छ । गरिबहरुकालागि मात्र वर्ष दिनमा एक पटक दशैं आउने हो ।

    तर, वर्ष दिनमा मनाइने उक्त चाडमा पनि उनीहरुले न राम्रो कपडा लगाउन पाउँछन् न मिठो खान पाउँछन् । यसपालिको दशैं आँगनमै आइसकेको छ । महंगीले सीमा नाघिसकेको छ । बेरोजगारी हवात्तै बढेको छ । व्यापारव्यवसाय ठप्प छ । जताततै आर्थिक मन्दी छ । दशैं भित्रिएपनि बजारमा चहलपहल छैन ।

    त्यस्तै, गाउँघर फर्किनेहरु पनि कमै छन् । दशैं कसरी मनाउने र खर्च कसरी जुटाउने भनेर सर्वसाधारण जनता चिन्तित छन् । जो व्यक्ति सरकारी जागिरे छ जसको पेन्सन आउँछ, उसलाई त केही चिन्ता नै छैन । किनकि उनीहरुलाई त दिनहुँ दशैं लागेको हुन्छ । अहिले व्यापारीहरु धमाधम कामदार निकालिरहेका छन् ।

    कतिपयलाई त तलब नै नदिई पनि निकालिएको छ । संघसंस्था, कम्पनी, होटल, रेस्टुरेन्टलगायतमा काम गर्नेहरुलाई पनि निकालिरहेको छ । सरकारी जागिर भएका तथा पेन्सन आउनेहरुले अहिले दशैंमा यतिको खसी किन्ने र यसरी मनाउने भनेर छलफल गर्न सुरु गरिसकेका छन् ।

    तर, गरिबको घरमा अहिलेसम्म जिरा, मासलको समेत कुरा चलेको छैन । किनकि उनीहरुसँग आम्दानी छैन । ऋण पनि कसैले पत्याउँदैन । पहिलापहिला आफुसँग पैसा नभएपनि दशैं मनाउनका लागि साथीभाइ, आफन्तसँग ऋण लिइन्थ्यो । अहिले त जोकोही सहकारीले पैसा खाइदिएको बताउँछन् ।

    ऋण माग्दा आफुहरुसँग दशैं मनाउनका लागि पैसा नभएको उनीहरु बताउँछन् । कसैले ऋण नपत्याए आफुसँग भएको जग्गा, सेयर र सुन समेत बेचेर जोहो गरिन्थ्यो पहिला । तर, अहिले त न जग्गा नै बिक्री हुन्छ न सेयर र सुन । दशैं नजिकिएसँगै बचतकर्ताहरु रकम फिर्ता पाउने आशामा सहकारी धाइरहेका छन् ।

    सहकारीमा बचत फिर्ता पाउने आशामा बसेका कतिपय बचतकर्ताहरु बालबच्चाको फिस तिर्न नसक्दा पढाइ छुटेको भन्दै आशु झार्छन् न कतिपय उपचार खर्च नभएर रोग पालेर बस्नुपरेको गुनासो गर्छन् । पछिल्लो समय मुलुकभर दर्तामा रहेका सहकारीमध्ये अधिंकाश भागेका छन् । त्यस्तै, कतिपय सहकारी नभागेपनि पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।

    ती सहकारीका सञ्चालक र कर्मचारीहरु बचतकर्तासमइा तीन वटा कुरा राख्छन् । उनीहरु रकम फिर्ता गर्न नसक्ने भन्दै घरजग्गा, गाडी र सेयर लिन बताउँछन् । एक–दुई पैसा भएपनि ब्याज आउँछ र आफुलाई चाहेको बेलामा रकम निकाल्न सकिन्छ भनेर सर्वसाधारणले सहकारीमा बचत गरे ।

    सहकारीका सञ्चालन र कर्मचारीहरुले घुसको आडमा घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गरे । अहिले बचतकर्तालाई रकम फिर्ता गर्नुको साटो घरजग्गा, गाडी र सेयर लिनुस् भनिरहेका छन्, त्यो पनि महंगो मूल्यमा । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर पाँच हजारमा लिनुस् भनिरहेका छन् ।

    यस्तै, एक लाख आना नपर्ने जग्गा ६५ लाख र दुई लाख नपर्ने सवारीसाधन ५० लाखमा भिडाउन खोजिरहेका छन् । बचतकर्ताको रकम फिता गर्नुको सातो उल्टै उनीहरुलाई ठग्ने काम भइरहेको छ । बचतकर्ताहरुलाई जसरी भएपनि घरजग्गा, गाडी र सेयर आफुहरुले भनेको मूल्यमा खरिद गर्न उनीहरुले दबाब दिइरहेका छन् ।

    सहकारीहरुले हिजो १६ देखि २२ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाएर बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाए । तर, अहिले घरजग्गा, गाडी र सेयर महंगोमा भिडाएर पैसा पचाउन खोजिरहेका छन् उनीहरु । अहिले पनि सहकारीका सञ्चालक र कर्मचारीहरुले नयाँ नयाँ पोलिसी ल्याएर जनता ठग्ने काम गरिरहेका छन् ।

    आम नागरिक बैंक तथा सहकारीका सञ्चालक र कर्मचारीहरुको पोलिसी नै जनता ठग्ने रहेको बताउँछन् । बैंक र सहकारीमाथिबाट जनताको विश्वास गुमिसकेको छ । जसका कारण बैंकमा पनि पैसा निकाल्ने बचतकर्ताको लाम छ । अधिंकाश बैंक घाटामा गइसकेको छ ।

    डुब्ने अवस्थामा पुगेका छन् । अहिले सहकारीमा बचतकर्ताहरु सय रुपैयाँ समेत राख्दैँनन् । जनताले विश्वास गर्न छोडेपछि सहकारी भाग्नुपरेको छ अनि बैंक नाजुक अवस्थामा पुगेको छ । बैंक तथा वित्तिय संस्थाले धेरैलाई ठगेपछि आज यो अवस्था निम्तिएको छ । हिजो करोडपतिलाई सुकुम्बासी बनाउने बैंक आज आफैं कंगाल हुनुपरेको छ ।

    बैंकहरुले करोड मूल्य पर्ने धितो राखेर ५० लाख कर्जा प्रवाह गरे । त्यसमा पनि ५ लाख घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशतसम्म ब्याज । तर, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाउने । यस्ता ठगहरुद्धारा बैंक र सहकारी सञ्चालन भएपनि सर्वसाधारणको सम्पत्ति लुटियो ।

    अहिले जनतामा सचेतना आइसकेको छ । बैंक र सहकारीको विरोधमा चौतर्फी आवाज उठिसकेको छ । कतिपयले त कालोमोसो समेत दल्न थालेका छन् । भूरादेखि बूढासम्म बैंक र सहकारीका सञ्चालक र कर्मचारीहरु ठग हुन् भनेर भन्छन् । सबैको मनमा बैंक र सहकारी लुटमारा हो भन्ने छाप परिसकेको छ ।

    यसले गर्दा अहिले बैंक र सहकारीमा बचत गर्ने तथा कर्जा लिनेको संख्या हवात्तै घटेको छ । जनता शिक्षित भइसकेका छन् । उनीहरुको चेतना आइसकेको छ । त्यसैले, अब यस्ता ठगहरुले उनीहरुलाई लुट्न पाउँदैनन् । अहिले सरकारले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरुलाई पक्राउ गरेको छैन ।

    न त बचत फिर्ता नगर्ने सहकारीको दर्ता नै खारेज गरेको छ । गत बैशाख २६ गते सरकारले सहकारीको कार्यदल गठन गप्यो । उक्त कार्यदलले गत भाद्र २५ गते प्रतिवेदन बुझायो । तर, त्यो प्रतिवेदन कार्यान्वयन भएन । दराजमा थन्कियो । बचतकर्ताहरुले न पैसा फिर्ता पाए न न्याय नै पाए ।

    उनीहरुको रकम जोखिममा परेको छ । करोडौं बचतकर्ताको खर्बो रकम फिर्ता नहुने अवस्थामा पुगेको छ । यसरी एकातिर सहकारीले रकम फिर्ता नगर्दा र अर्कातिर बेरोजगारी, महंगी बढेकोबढै गर्दा जनता दशैं मनाउनबाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

    अधिंकाश सहकारीका सञ्चालकहरुले आफ्रनै भवन भएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । सरकारले अहिलेसम्म सहकारीमा रकम नराख्नु भनेर जनतालाई सचेत गराएको छैन । विज्ञापन बोर्ड मौन छ । सहकारीका सञ्चालकमाथि सरकार निरीह बन्छ । बचतकर्ताको हितमा सरकार केही गर्दैन ।

    करिब तीन वर्षअघि दशैं आउन महिना दिन बाँकी हुदैँ बजार भीड हुन्थ्यो । व्यापारव्यवसाय उत्तिकै हुन्थ्यो । तर, यसपालि त दशैं आउन केही दिन बाँकी हुँदा समेत बजारमा चहलपहल छैन । व्यापारव्यवसाय ठप्प छ । सहकारीका कारण उठीबास त लाग्यो नै चाडपर्व समेत मनाउन नसक्ने अवस्थामा पुगेका छन् बचतकर्ता । बचतकर्ताहरु अब सहकारीका सञ्चालक र कर्मचारीहरुको कुरामा लाग्नुहुन्न । अझै पनि जनता सहकारीका सञ्चालकहरुको कुरा लाग्ने कि आफ्नो पैसा उठाउनेतिर ?

    अधिंकाश बचतकर्ता अहिलेसम्म दशैं मनाउन नसक्ने अवस्थामा नपुगेको तर अहिले सहकारीका कारण चाडपर्व नै मनाउन छोड्नुपर्ने अवस्थामा पुगेको बताउँछन् । बुढोपाका भन्थे, काम साँच्यो आफुलाई, खाना साँच्यो अरुलाई । आफुले खाइनखाई सहकारीमा बचत गरियो तर अहिले आएर सबै पैसा सहकारीका सञ्चालक र कर्मचारीले पचाइदिए ।

    एकातर्फ पैसा डुबेको छ, अर्कातर्फ तनाव बढेको छ । आफ्रनै पैसाले दुःख दिनु दिएको छ बचतकर्ताहरुलाई । सहकारीका सञ्चालक र कर्मचारीहरुले बचतकर्तालाई ठगेर दशैं मनाउने भएका छन् । उनीहरुकै आज करोडौं जनता दशैं मनाउनबाट दशैं हुनुपर्ने अवस्था आएको छ । लेखिका रुषा थापा भक्तपुर ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    ४ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    ४ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution