काठमाण्डौ, ३ कार्तिक | धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ । धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज बिहान भीरमा अड्किएर जोगिएको हो ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्र गिरीका अनुसार बझाङको जय पृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै बसको पट्टा भाँचिएर स्लिप खाएर भीरमा अड्केको हो । मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
सडक निर्माणाधीन सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरू भने सुचारु रहेको जनाइएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution