


काठमाण्डौ,१२ कार्तिक । श्रीनगर । श्रीनगरमा क्रिकेट खेलिरहेका एक प्रहरी अधिकारीलाई चरमन्पन्थीहरूले गोली हाने अवस्था चिन्ताजनक, श्रीनगरमा क्रिकेट खेलिरहेका जम्मू कश्मीरका एक प्रहरी अधिकारीलाई चरमन्पन्थीहरूले गोली हानेका छन्। उनको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले बताएका छन् ।
इन्स्पेक्टर मसरूर अहमद वानी स्थानीय युवाहरूसँग ईदगाह मैदानमा क्रिकेट खेलिरहेका थिए जब चरमन्पन्थीहरूले आक्रमण गरेका थिए। घाइते इन्स्पेक्टरलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका थिए।

‘इन्स्पेक्टर मसरूर अहमद ईदगाह नजिकै आतंककारीहरूले गोली हान्दा घाइते भएका छन्,’ कश्मीर जोन पुलिसले सोशल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएको छ। आक्रमणमा पेस्तोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सम्पूर्ण क्षेत्र नाकाबन्दी गरी अनुसन्धान सुरु गरिएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution