• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ असार २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

४ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

४ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

४ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    ४ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    ४ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं,

    CB Nepal१ साल अघि

    काठमाण्डौ,१५ कार्तिक । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, |
    मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ | नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

    बृष : ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पहिले नै आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

    मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा
    स्वास्थ्यमा जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। काममा संघर्ष गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

    कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्राकाे साइत जुर्नेछ। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ। परिवारजनको सहयाेग जुट्नाले जाेश–जाँगर बढ्नेछ। मिहिनेतले फाइदा उठाउन सकिनेछ।

    सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। यात्रा र किनमेलमा भने फजुल खर्च समेत हुनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

    कन्या: टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

    तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते
    मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। कामले नाम र दाम दिलाउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मिहिनेतले काम पूरा हुन सक्छ।

    बृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू
    बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

    मकर : भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।

    कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा
    खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ। तर किनमेलमा खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ।

    मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    ४ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    ४ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution