• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ असार २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१ दिन अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

१ दिन अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

२ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

२ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

३ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

३ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

४ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

४ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

५ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

५ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

५ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

६ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १ दिन अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    १ दिन अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    २ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    २ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    ३ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ४ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ५ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ५ दिन अघि
  • आफ्नो बच्चालाई समझदार बनाउन पिताले यी ५ बानी अपनाउनु पर्छ ।

    CB Nepal१ साल अघि

    काठमाडौँ,२४ कार्तिक  । बच्चाले असल मान्छे बन्ने प्रेरणा सुरुमा आफ्नो माता पिताबाटै पाउँछ । अभिभावकहरू जसरी बोल्छन्, जस्तो खालको व्यवहार गर्छन् बच्चाले पनि त्यस्तै सिक्छन् र त्यस्तै खालको व्यवहार गर्छन् । भविष्यमा उनीहरू पनि आफ्नो मातापिता जस्तै बन्छन् । बच्चाको जीवनमा खासगरी पिताको प्रभाव÷छाप धेरै हुन्छ ।
    हरेक बच्चाले आफ्नो बाबुलाई हिरो मान्छन् । आफ्नो रोल मोडल ठान्छन् । त्यसैले आफ्नो बच्चालाई आमाले जस्तै ध्यान दिनु हरेक पिताको जिम्मेवारी हो । उनीहरूलाई राम्रो राम्रो कुरा सिकाउनुस्, खराब आचरणबाट टाढा रहन प्रेरित गर्नुस् । नराम्रो र राम्रोबीचको अन्तर सिकाउनुस् ।

    ले उनीहरूलाई धेरै कुरा बताउन, सम्झाउन वा सिकाउनु पर्छ । आजको यो लेखमा हामीहरू पिताले आफ्ना छोराछोरीलाई सिकाउनु पर्ने आफ्ना केही बानीबारे कुराकानी गर्नेछौँ ।
    १ एक अर्काको सम्मान गर्ने:
    हरेक व्यक्तिको सम्मान गर्नु राम्रो बानी हो । तपाईँले अर्को व्यक्तिको सम्मान गर्नु हुन्छ भने आफ्नो बालबालिकालाई पनि यस्तै गर्न भन्नुस् । अरुलाई सम्मान गर्दा, उसलाई इज्जत दिँदा कोही पनि सानो हुन्न भनेर छोराछोरीलाई सिकाउनुस् । तपाईँले अरुको कुराको जति इज्जत गर्नुहुन्छ, उनीहरूको जति सम्मान गर्नुहुन्छ भने तपाईँले पनि त्यति नै सम्मान पाउनु हुन्छ । तपाईँको मनमा अरुको सम्मानको भावना छैन भने तपाईँको इज्जत कसैले पनि गर्दैनन् ।

    २. गल्ती स्वीकार गर्नेः
    आफ्ना छोराछोरीलाई उनीहरूले गरेको गल्ती स्वीकार गर्न लगाउनुस् । केही मान्छे आफूले गल्ती गरेर पनि मैले गरेकै होइन, मेरो कुनै गल्ती छैन भनेर ढिपी गर्छन् । उल्टै आफ्नो गल्ती ढाकछोप गर्न अनि अरुसँग झगडा गर्छन् । तपाईँ घरको मुली हुनुहुन्छ र तपाईँले केही गल्ती गर्नु भएको छ भने सोलाई स्वीकार गर्नुस् । तपाईँमा भएको यो गुण बच्चाले पनि देख्छन् अनि आफूले गरेको गल्ती स्वीकार गर्छन् । आफूले गरेको गल्तीका लागि तपाईँले माफी माग्नु भयो भने बच्चाले पनि त्यस्तै गर्छन् ।

    ३. हार्नु गलत होइन:
    कुनै पनि प्रतियोगितामा हार बेहोरेपछि प्रायः बच्चाहरू रुन थाल्छन् । बिस्तारै बिस्तारै बच्चाहरू हारिने डरले प्रतिस्पर्धाहरूमा सहभागी हुनै डराउँछन् । पिता भएको नाताले हार्नु नराम्रो होइन भनेर बच्चालाई सम्झाउनु तपाईँको जिम्मेवारी हो । प्रतिस्पर्धामा हार भयो वा परीक्षामा थोरै अंक ल्याउँदैमा जीवन सकिँदैन । जीवनमा अगाडि कयौं मौका अवसर आउँछन् जहाँ मेहनत अनि निरन्तरको प्रयासले जित हासिल गर्न सकिन्छ । त्यसैले बच्चालाई मेहनत गर्न प्रेरित गर्नुस् ।

    ४. माया व्यक्त गर्न सिकाउनुस्:
    घरमा पिताले अरुलाई मायालु व्यवहार गर्छन् भने बच्चामा पनि यस्तो बानी विकास हुन्छ । पिता रिसाउने, कडा खालको छन् भने बच्चाले पनि त्यस्तै बानी अपनाउँछन्, कसैसँग मायालु ढंगले प्रस्तुत हुँदैनन् । अरुसँग सधैँ झर्केर, रिसाएर कुरा गर्छन् । तपाई कसरी बोल्नु हुन्छ ?

    ५. कुनै पनि काम सानो– ठूलो हुन्न:
    घरको मुली भएको नाताले तपाई आफ्नो कामलाई मात्रै ठूलो र राम्रो मान्नु हुन्छ अनि घरायसी कामकाजलाई तुच्छ ठान्नु हुन्छ ? तपाईँका बच्चाहरूले पनि त्यस्तै सोच्न थाल्छन् । घरको काम महिलाले मात्रै गर्ने हो भने भन्ने खालको व्यवहार वा कुरा बच्चाको अगाडि नगर्नुस् । घरको होस् या बाहिरको सबै काम उत्तिकै महत्त्वपूर्ण हुन्छ, छोरा होस् या छोरी हरेकले सबै खाले काम गर्नु पर्छ भनेर सिकाउनुस् त बच्चाले पनि त्यस्तै सिक्छन् । हरेक कामको सम्मान गर्न थाल्छन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १ दिन अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    १ दिन अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    २ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    २ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    ३ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ४ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ५ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution