• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ असार २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

२ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

२ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

२ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    २ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    २ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    २ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणको कारबाही गर्ने चेतावनी

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ३० कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सबै सेवा प्रदायकलाई आग्रह गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।
    त्यसपछि सरकारको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही गरिने पनि प्राधिकरणले विज्ञप्तिमार्फत चेतावनी दिएको छ।

    के हुन्छ कारबाही ? प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। तर, तत्काल टिकटक बन्द नगरे कस्तो कारबाही हुन्छ? सबैमा चासो हुनसक्छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal र रमाईलो कुरा फेसबुक पेज अनि  cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    २ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    २ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    २ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution