• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ असार २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

४ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

४ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

४ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    ४ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    ४ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै, ‘राम-सीता’को विवाह गरिंदै,

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १ पुष । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

    मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ ।

    त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

    राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् । स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ ।

    यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ । राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । अझ पनि श्रद्धालु भक्तजन आउने क्रम जारी रहेको छ ।

    सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत हिजो पाँचौ दिन राम र जाजकीको मटकर सम्पन्न भएको थियो । त्यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

    आज छैटौं दिन रामाजानकीको विवाह पश्चात भोलि सोमबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने छ । रामकलेवामा जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्टान मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ ।

    विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु भक्तजनहरु विभिन्न स्थानहरुमा हुने संस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंस्कृतिहरुको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाएर नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन,।

    झाँकी र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ । यसलै श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् । यता विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    ४ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    ४ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution