• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ असार २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

३ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

३ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

३ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    ३ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    ३ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरे

    CB Nepal१ साल अघि

    काठमाडौँ,१६ माघ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् । उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरे ।

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोमबार सिमरामा भेटवार्ता गरेपछि रातोपाटीसँग कुरा गर्दै प्रसाईंले राजेन्द्र लिङ्देनलाई पूर्वराजाले विश्वास नगरेको समेत जिकिर गरे । उनले पूर्वराजासँग राजेन्द्र लिङ्देनले बेलाबेला भेटेको सत्य भए पनि वास्तविकता भने टाढा रहेको बताए । ‘राजेन्द्र दाइको एजेन्डा साँढेको टाङमुनि बाल्टी थापेजस्तो हो । राजासँग उहाँले बेलाबेला लन्च मिटिङ मात्रै गर्नुभएको हो, राजसंस्था फर्काउन सक्नुहुन्न ।’

    लिङ्देनले आफ्नो एजेन्डा भुलेर राष्ट्रियसभा निर्वाचनमा रवि लामिछानेका ससुरा उद्धव पौडेललाई जिताउन एमालेसँग राजनीति सौदाबाजी गरेको आरोप पनि प्रसाईंले लगाए । उनले आफूलाई पूर्वराजाको सधैँ समर्थन रहेको जिकिर गर्दै आगामी फागुनमा हुने आन्दोलनमा पनि साथ रहने जिकिर गरे ।

    प्रसाईंले आफूले चलाउँदै आएको अभियान राम्रो रहेको भनेर पूर्वराजाले प्रतिक्रिया दिएको जिकिर गर्दै अघि बढ्न सुझाव आएको बताए । ‘राजेन्द्र दाइहरूको कुरा राजाले सुनिदिएको मात्रै हो । मलाई त सधैँ समर्थन छ’, उनले भने, ‘अभियान राम्रो छ, लाग्नुस् भन्नु भएको छ । मान्छेले नबुझेको मात्रै हो, पूर्वराजाको पहिलेदेखि नै मलाई समर्थन छ ।’

    एजेन्डा समान भए पनि प्रसाईं र लिङ्देनबिच सम्बन्ध राम्रो छैन । प्रसाईं र लिङ्देनको खोसाखोसमा पूर्वराजा पर्ने गरेको टिप्पणी हुँदै आएको छ । प्रसाईंले फागुन १ देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गर्दा राप्रपाले पनि फागुनमै छुट्टै आन्दोलन गर्ने तयारी गरेको छ । उसो त गत मंसिरको आन्दोलन पनि राप्रपाले प्रसाईंलाई सघाएको थिएन ।

    यसैबिच भेटमा आफूले भ्रष्टाचार, बैंकको चर्को ब्याजदेखि लघुवित्त पीडितको समस्याबारे समेत पूर्वराजालाई जानकारी गराएको प्रसाईंले बताए । भेटपछि प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रसँगको तस्बिर पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्री ५ महाराजाधिराजसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । समाचार रातोपाटी बाट ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    ३ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    ३ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution