काठमाण्डौ,१८ माघ । दुबईबाट ल्याएपछि काठमाडौंबाट हराएको ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका गोरेलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।
विं.सं.२०७४ माघ ९ गते विमानस्थलमा आएको सुन ‘गोरे’को समूहले ल्याएको थियो । तर, सुन अहिलेसम्म फेला परेको छैन । अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधेका थिए, ‘मलाई फेरि के गर्न थाल्नु भयो ?’ गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको समितिले गोरेलाई सिंहदरबारमा सार्वजनिक गरेको भवनमा बयान लिएको हो ।
दुबईबाट ल्याएपछि काठमाडौंबाट हराएको ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका गोरेलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ ।
विं.सं.२०७४ माघ ९ गते विमानस्थलमा आएको सुन ‘गोरे’को समूहले ल्याएको थियो । तर, सुन अहिलेसम्म फेला परेको छैन । अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधेका थिए, ‘मलाई फेरि के गर्न थाल्नु भयो ?’ गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको समितिले गोरेलाई सिंहदरबारमा सार्वजनिक गरेको भवनमा बयान लिएको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution