• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ जेष्ठ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

२ दिन अघि
२

वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

२ दिन अघि
३

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

३ दिन अघि
४

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

३ दिन अघि
५

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

४ दिन अघि
६

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

४ दिन अघि
७

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

६ दिन अघि
८

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

६ दिन अघि
९

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

६ दिन अघि
१०

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
११

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
१२

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई

    २ दिन अघि
  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली

    २ दिन अघि
  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै

    ३ दिन अघि
  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ३ दिन अघि
  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    ४ दिन अघि
  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ६ दिन अघि
  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ६ दिन अघि
  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ६ दिन अघि
  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो

    CB Nepal१ साल अघि

    काठमाण्डौ ६ चैत्र । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको चर्चा गर्दै निबन्धका अतिरिक्त उनले कथा, अन्तर्वार्ता जस्ता विधामा पनि छुट्टै र विशिष्ट किसिमको काम गरेको उल्लेख गर्नुभयो ।

    प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको बताउनुभयो । समालोचक प्रमोद प्रधानले लामिछानेले लगभग एकै समयमा एब्स्ट्याक्ट चिन्तन प्याज र गोधूली संसारजस्तो फरक शैलीको निबन्ध लेखेको बताउँदै उनको जन्मशताब्दी अब आउन लागेकोले त्यसलाई फरक र विशेष रूपमा मनाइनुपर्ने बताउनुभयो ।

    अर्का समालोचक ज्ञानु अधिकारीले लामिछानेका निबन्धका विशेषताहरूको बारेमा विस्तृत विवेचना गर्दै उनका निबन्धका बारेमा अनुसन्धानमूलक काम गरिनुपर्नेमा जोड दिनुभयो । अध्यक्षको आसनग्रहण प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले निकट भविष्यमा शङ्कर लामिछानेबारेको कृति प्रकाशन हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा विशेष अतिथि हङकङका विधायक पी के जोन, साहित्यकार उषा शेरचन, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले पनि लामिछनेको योगदानमाथि प्रकाश पार्नुभएको थियो भने साहित्यकार डा दामोदर पुडासैनीले लामिछानेबारे आफूले लेखेको निबन्धको अंश सुनाउनुभएको थियो । साथै प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरू हिरण्यकुमारी पाठक, रमेशनाथ खनाल, श्रीओम श्रेष्ठ “रोदन”, नरेन्द्रराज पौडेल, भुपेन्द्र खड्का, मोमिला, ध्रुव वासिष्ठ (डा. भरतकुमार पौडेल), मन्जिला अनिल, सुवासचन्द्र पौडेल, संगीता शर्मा, डा. शान्तिमाया गिरी, विजयध्वज थापा, भानुप्रकाश जोशी, किशोर श्रेष्ठ, रन्जना निरौला, रुद्र अधिकारी, जीवन श्रेष्ठ, हरिष कल्पित, डिल्लीरमण सुवेदी, समिना खनाल पृथा, निर्मलमणि पराजुली, डा. बुनु दाहाल, विन्दु ढकाल, रत्नलक्ष्मी श्रेष्ठ, ममता मृदुल, द्वारिका ढुंगाना, सुमन वर्षा, पवित्रा अधिकारी, लक्ष्मी अप्सरा पाण्डे, हरिष कल्पित, पारु तिमिल्सिना, राजेश खनाल, गायक नरहरि प्रेमी, गायिका रितु कडेल, सपना तिमिल्सिना, हरि गिरी लगायतको उपस्थिति थियो ।

    प्रमुख अतिथिले दीप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा लामिछानेको हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा हङकङका विधायक पीके जोनलाई शङ्कर लामिछानेको कृति उपहारस्वरूप प्रदान गरिएको थियो । निबन्धकार श्रीबाबु कार्कीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
  • वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    धेरै दुब्लाएर चिन्तित हुनुन्छ ? अब चिन्ता नगर्नुहोस, मोटाउनलाइ यस्तो गर्नुहोस्….पोषण तथा आहारविद् वर्षा भट्टराई
    २ दिन अघि

  • २

    वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् : प्रधानमन्त्री केपी शर्मा ओली
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गर्दै
    ३ दिन अघि

  • ४

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ३ दिन अघि

  • ५

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    ४ दिन अघि

  • ६

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ६ दिन अघि

  • ८

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ६ दिन अघि

  • ९

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ६ दिन अघि

  • १०

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution