• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२९ बैशाख २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

२२ घण्टा अघि
२

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

२३ घण्टा अघि
३

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

२३ घण्टा अघि
४

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

५ दिन अघि
५

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

५ दिन अघि
६

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

५ दिन अघि
७

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

५ दिन अघि
८

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

५ दिन अघि
९

तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

५ दिन अघि
१०

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ

५ दिन अघि
११

गायक पवनदीप राजन कार दुर्घटनामा परि घाईते भए, उनका प्रशंसकहरू चिन्तित

६ दिन अघि
१२

लङ्गुरे डाँडा सामुदायिक भवनकाे नगर प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा शिलान्यास सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    २२ घण्टा अघि
  • २

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    २३ घण्टा अघि
  • ३

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    २३ घण्टा अघि
  • ४

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    ५ दिन अघि
  • ५

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    ५ दिन अघि
  • ६

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    ५ दिन अघि
  • ७

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

    ५ दिन अघि
  • ८

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    ५ दिन अघि
  • ९

    तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

    ५ दिन अघि
  • १०

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ

    ५ दिन अघि
  • सामाजिक अराजकता फैलाएर मुलुकलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको छ : महासचिव शंकर पोख्रेल

    CB Nepal११ महिना अघि

    काठमाण्डौ,२१ जेष्ठ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक अराजकता फैलाएर मुलुकलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्। नेकपा एमाले प्युठानको दशौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता मच्चाएर जनतालाई निराश बनाउने काम भइरहेको बताए। ‘समाजमा जसले अराजक कुरा गर्दछ त्यसका वरिपरि मानिसहरू झुम्मिने परिस्थिति बनिहरेको छ’, पोखरेलले भने।

    जसको सामाजिक जीवन सबैभन्दा विवादित छ त्यसैको पछाडि जनता लागेर मुलुक बन्न नसक्ने पोखरेलले बताए। त्यो कुरा जनतालाई बुझाउन सक्नु पर्ने उनको धारणा छ। नेपाललाई नयाँ विकल्पको खोजिएका नाममा देशलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको पोखरेलले बताए। जनताले आफ्नो संविधान आफै निर्माण गरेर संविधानतः सार्वभौमसत्ता सम्पन्न भएकाले अब नेपाली जनता राष्ट्रका निर्माता बन्नु पर्ने पोखरेलले बताए।

    पोखरेलले नेकपा एमाले चुनौतीको बेलामा पनि जनताको लोकप्रिय पार्टी बनेको बताए। उनले शक्ति सन्तुलनमा एमाले कमजोर भए पनि मुलुकको भविष्यका लागि समीकरण बनाएर अघि बढेको उहाँले बताए।

    अ हिले बनेको नयाँ समीकरण मिसन २०८४ सम्म लैजानुपर्ने उनको जोड थियो। एमालेले आजको होइन भविष्य हेरेर नयाँ समीकरणलाई अघि बढाएको हो त्यसैले ०८४ सम्म समिकरण कायम रहनुपर्छ पोखरेलले भने। मुलुकलाई थप बिग्रन नदिन गठबन्धन भत्काएर नयाँ समीकरण बनाइएको बताउदै उनले मुलुकलाई सङ्कटबाट निकाल्न र ओरालो यात्राबाट रोक्न सकिन्छ कि भनेर गठबन्धन भत्काएको दावी गरे।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
  • अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
  • कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
  • १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    २२ घण्टा अघि

  • २

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    २३ घण्टा अघि

  • ३

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    २३ घण्टा अघि

  • ४

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    ५ दिन अघि

  • ५

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    ५ दिन अघि

  • ६

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    ५ दिन अघि

  • ७

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे
    ५ दिन अघि

  • ८

    करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस
    ५ दिन अघि

  • ९

    तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या
    ५ दिन अघि

  • १०

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ मा,सर्वोत्कृष्ट गायिकाको अवार्ड, मिलन नेवारलाइ
    ५ दिन अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution