• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

९ घण्टा अघि
२

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

१0 घण्टा अघि
३

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
४

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
५

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
६

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
८

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
९

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
१०

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
११

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१२

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ९ घण्टा अघि
  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    १0 घण्टा अघि
  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • दीक्षान्त समारोहमा बन्दुक आक्रमणमा, दुई जनाको मृ;;त्यु : हेर्नुहोस पुरा समाचार

    CB Nepal२ साल अघि

    काठमाडौँ, २४ जेठ । अमेरिकाको भर्जिनियास्थित एक विद्यालयमा अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाले ज्यान गुमाएका छन् । बन्दुक आक्रमणको घटनामा परी सात जना गम्भीर घाइते भएका छन् । भर्जिनियाको रिचमण्डस्थित एक विद्यालयमा दीक्षान्त समारोह चलिरहँदा बन्दुक आक्रमणको घटना भएको समाचारमा जनाइएको छ । उक्त घटनापछि विद्यालयले स्थानीय समयअनुसार, मंगलबार आयोजना गर्ने भनिएको अर्को दीक्षान्त समारोह पनि स्थगित गरेको छ ।

    यसैगरी विद्यालयले तत्कालका लागि पठनपाठन पनि स्थगित गरेको छ । घटनामा ज्यान गुमाउने एक जना १८ वर्षीय युवा र उनको पिता हुन् । ती युवा र उनका पिता दीक्षान्त समारोहमा सहभागी हुन विद्यालय पुगेका थिए ।

    स्थानीय प्रहरीले घटनामा ज्यान गुमाउने विद्यार्थी र उनको पिताको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । बन्दुक आक्रमण गर्ने १९ वर्षीय एक किशोरलाई पनि स्थानीय प्रहरी पक्राउ गरेको छ । आक्रमणकारीसँग सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ ।

    हातमा बन्दुक बोकेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा ती व्यक्तिको संलग्नता पुष्टि हुन सकेको छैन । यद्यपि, ती व्यक्तिसँग प्रहरीले थप सोधपुछ गर्ने बताएको छ ।

    अमेरिकामा बन्दुक आक्रमणको अवस्था चिन्ताजनक विश्वकै समृद्ध र वैभवशाली राष्ट्र अमेरिकामा पछिल्लो समय बन्दुक आक्रमणका घटनाहरू निकै बढेका छन् । सार्वजनिक स्थलमा जथाभाबी बन्दुक चलाएर निर्दोष व्यक्तिको हत्या गर्ने क्रम चुलिएको छ । विश्व समुदायले भने यस्ता घटनालाई नजिकबाट नियालिरहेको छ ।

    बन्दुक आक्रमणका घटना बढ्दै गएपछि विश्वका सात राष्ट्रले आफ्ना नागरिकलाई अमेरिका भ्रमण गर्नुअघि सचेत रहन ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् । ती राष्ट्रहरूले अमेरिकामा पछिल्लो समय सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना बढेको भन्दै आफ्ना नागरिकलाई यस्तो सूचना जारी गरेका हुन् ।

    यसरी अमेरिका भ्रमण गर्दा सचेत रहन आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने राष्ट्रहरूमा न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, बेलायत, फ्रान्स, भेनेजुएला र उरुग्वे रहेका छन् । गत मे महिनाको पहिलो साता डालास क्षेत्रको अति नै व्यस्त डिपार्टमेन्टल स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाले अनाहकमा ज्यान गुमाएका थिए । ३३ वर्षीय व्यक्तिले चलाएको गोली लागेर थप ७ जना घाइते भएका थिए ।

    उक्त घटनामा अन्धाधुन्ध बन्दुक चलाउने व्यक्ति ३५ वर्षीय ती व्यक्तिको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसको एक साताअघि ओक्लाहोमामा एक व्यक्तिले गोली प्रहार गरेर आफ्नी श्रीमती, ३ जना छोराछोरी र २ जना साथीको हत्या गरेका थिए ।

    गोली प्रहार गर्ने ती व्यक्तिमाथि यौन दूब्र्यवहारको आरोप लागेको थियो । त्यस लगत्तै ती व्यक्तिले पनि आत्महत्या गरेका थिए । त्यो घटनाको २ दिनअघि एक व्यक्तिले गोली प्रहार गरी आफ्ना ५ जना छिमेकीको हत्या गरेका थिए ।

    उक्त घटनामा मारिनेमा १ जना ९ वर्षीय बालक पनि थिए । गोली चलाउने ती व्यक्तिलाई केही दिनपछि म्यानहन्टबाट प्रहरीले पक्राउ गरेको थियो । यो वर्षमात्र अमेरिकामा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली चलाउने २ सय वटा घटना भइसकेका छन् ।

    सन् २०१८ पछि पहिलो पटक सन् २०२२ मा सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना केही कम भएको थियो । औसतमा अमेरिकामा प्रत्येक वर्ष १ सय वटा बन्दुक आक्रमणका घटना हुने गरेको तथ्याङ्कले देखाउँछ ।

    पछिल्लो ३ वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने अमेरिकामा औसतमा प्रत्येक वर्ष ६ सयभन्दा बढी बन्दुक आक्रमणको घटना भएको पाइन्छ । यो तथ्याङ्कले के देखाउँछ भने अमेरिकामा प्रत्येक दिन २ वटा बन्दुक आक्रमणका घटना हुने गरेका छन् ।

    यस्ता घटनाका बाबजुद अमेरिकालाई विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रमध्येको एक मानिन्छ । बन्दुक आक्रमणको तुलनामा अमेरिकामा अन्य अपराध भने निकै कम हुने गरेको पाइन्छ । अमेरिकामा प्रत्येक नागरिकलाई कानुनी नियम पूरा गरेर बन्दुक राख्न पाउने छुट छ ।

    संसारमा अमेरिका मात्र यस्तो राष्ट्र हो, जहाँ मान्छेभन्दा बढी बन्दुकको सङ्ख्या रहेको छ । एउटा तथ्याङ्कले देखाएअनुसार, अमेरिकामा प्रत्येक १ सय जना व्यक्तिमा १ सय २० वटा बन्दुक रहेको छ । यो सर्वेक्षण स्विट्जरल्यान्डमा रहेको एउटा हतियारसँग सम्बन्धित संस्थाले गरेको हो ।

    ‘अमेरिकाका अधिकांश नागरिकमा बन्दुकको अभावमा आफू सुरक्षित नरहने सोच हाबी भएको पाइन्छ,’ साउथ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक सिमोन हड्सन भन्छन् । सन् २०२२ मा सार्वजनिक गरिएको ‘ग्लोबल पिस इन्डेक्स’ मा अमेरिका १ सय २९औँ स्थानमा रहेको छ । उक्त इन्डेक्समा विश्वका कूल १ सय ६३ राष्ट्रलाई समेटिएको छ । विभिन्न २३ वटा बुँदामा केन्द्रित रहेर शान्त राष्ट्रहरूको सूचि तयार पारिएको हो ।

    वासिङ्टनस्थित पेव रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदन अनुसार, अमेरिकामा सन् २०२१ मा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या प्रति एक लाख व्यक्तिमा १४.६ रहेको छ । अन्य विकसित राष्ट्रको तुलनामा यो निकै बढी हो । जबकि प्रति १ लाख व्यक्तिमा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या क्यानडामा २.१, अस्ट्रेलियामा १.०, फ्रान्समा २.७ र स्पेनमा ०.६ रहेको छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ९ घण्टा अघि

  • २

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    १0 घण्टा अघि

  • ३

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ४

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ५

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ८

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ९

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution