


काठमाण्डौ, २२ बैशाख ।
कृषि विकास बैंकको स्क्यान एण्ड पे सेवामा थप विस्तार । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंक ln=बाट सुरुवात भएको छ । नेपालको हाल DigitalTransformationमा भइरहेको तिव्र विकासको कारणले यस्तो किसिमको कारोबार सम्भव भएको हो ।
ग्राहकबाट हुने रकमान्तर तथा विभिन्न किसिमको बिल भुक्तानीको लागि यो सेवा विश्वसgLय तथा सरल रहेको छ । साथै यस्तो सेवामार्फत\ भएको कारोवारमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ । यो सेवाको सुरुवात पश्चात कृषि विकास बैंक ln=को मोवाइल बैंकिङबाट नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको QR मा कारोवार गर्न सहज भएको छ भने, ।
बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरुले सरल तथा सहज तरिकाले भुक्तानी स्वीकार गर्न सSg] भएकf 5g\ । यो सेवाबाट संघीय सरकार तथा स्थानीय सरकारलाई सेवाग्राहीहरुले राजश्व लगायतका शुल्क समेत भुक्तानी गर्न सकिने भएको छ ।
बैंकको मोवाOn बैंकिङ सेवा लिएका ग्राहकहरुका लागि यो सेवा निs} उपयोगी हुने बैंक श्रोतले जानकारी गराएको छ । z’qmaf/ s[षि बिकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमक बीच कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले सयुक्त रुपमा बैंकको मोबाइल बैंकिंग (ADBL Smart) बाट कारोबार u/L उक्त सेवाको शुभारम्भ गरेका छन् ।
यो सेवाको ;’?वात पश्चात कृषि विकास बैंकमा खाता रहेका व्यवसयिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको मोबाइल एप्लिकेशन मार्फत\ सहज तथा सरल तवरले कारोवार गर्नसकिने सुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोवारको कारोवार लागतको न्यूनिकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ्ले atfP ।
उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएका विभिन्न सेवाहरु बैंकका विभिन्न डिजिटल सेवाहरुसंग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा ग/]sf lyP ।
सो कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारीहरु र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका अन्य अधिकारी समेतको उपस्थिति रहेको थियो








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution