आजको राशिफल: २०८२ साउन ०७ गते बुधबार
आजको राशिफल: २०८२ साउन ०७ गते बुधबार
Chiranjivi Bhandari
मिति: २०८२ साउन ७ गते, बुधवार | ई.सं.: २३ जुलाई २०२५ तिथि: श्रावण कृष्णपक्ष चतुर्दशी नक्षत्र: आर्द्रा, साँझ १८:२८ बजेपछि पुनर्वशु चन्द्रराशि: मिथुन फलित ज्योतिष: उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। वृष (Taurus)






