आजको राशिफल – २०८२ साउन ११ गते
आजको राशिफल – २०८२ साउन ११ गते, आइतवार (२७ जुलाई २०२५)
Chiranjivi Bhandari
श्रावण शुक्ल तृतीया | मघा नक्षत्र (१८:०२ सम्म), त्यसपछि पूर्वाफाल्गुनी | चन्द्रराशि: सिंह ज्यो. उपप्रा. लक्ष्मीप्रसाद बराल – फलितज्योतिषाचार्य मेष (Aries): चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिश्रमअनुसार सफल परिणाम हात पर्न सक्छ। अध्ययन, प्रतिस्पर्धा वा परीक्षा क्षेत्रबाट सफलता मिल्नेछ। व्यापार, कृषिबाट लाभ पाइनेछ। सन्तान वा शुभचिन्तकको साथले आत्मविश्वास बढ्नेछ। वृष (Taurus): इ, उ, ए, ओ, बा, बि, बु, बे, बो दैनिक फाइदाको खोजीले दीर्घकालीन योजना अवरुद्ध गर्न सक्छ। तर, सुधारको अवसर प्राप्त हुनेछ। पशुधन वा सम्पत्ति सम्बन्धी काम लाभदायक हुनेछ। टाढिएका नातेदार नजिकिन सक्छन्। मिथुन (Gemini):





