आज आइतबार! सूर्यदेवको कृपा पाउन यस्तो मन्त्र जप गर्नुहोस्
आज आइतबार! सूर्यदेवको कृपा पाउन यस्तो मन्त्र जप गर्नुहोस्
Chiranjivi Bhandari
काठमाडौं — आज हप्ताको पहिलो दिन, आइतबार। हिन्दू धर्मशास्त्रका अनुसार आइतबार सूर्यदेवको विशेष पूजा आराधना गर्ने दिन मानिन्छ। सूर्यलाई नवग्रहको राजा मानिन्छ र यस दिन सूर्यको पूजा, अर्घ्यदान र मन्त्र जप गरेमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिषशास्त्र भन्छ – प्रत्येक ग्रहको आफ्नो मनपर्ने वस्तु र पूजा विधि हुन्छ। सूर्य ग्रहलाई प्रसन्न पार्न आजको दिन बिहान ब्रह्ममुहूर्तमा उठी नुहाएर, सूर्योदयको समयमा सूर्यलाई जल चढाई विशेष मन्त्र जप गर्नुपर्छ। यसले आयु, आरोग्य र यश प्रदान गर्छ। सूर्य अर्घ्य मन्त्र: > ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या





