आज मंगलबार: कसरी गर्ने भगवान गणेशको पूजा ?
आज मंगलबार: कसरी गर्ने भगवान गणेशको पूजा ?
Chiranjivi Bhandari
काठमाडौं – आज २०८२ साल असार ०६ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई २२ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने परम्परा छ। मंगलबारलाई भगवान श्रीगणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर भक्तिपूर्वक पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। शास्त्रमा उल्लेख भएअनुसार गणेश पूजाको विधि






