आफ्नै नेतामाथि विप्लव कार्यकर्ताको कारवाही: नेताको अनुहारमा का’लो मो’सो
नेताको अनुहारमा का’लो मो’सो, गलाेमा जुत्ताको माला!
Chiranjivi Bhandari
काठमाडौं — नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाभित्रै चर्किएको असन्तोषले चकित पार्ने घटना घटेको छ। पार्टी अनुशासन उल्लंघन र नेताको नाम दुरुपयोग गरी चन्दा असुली गरेको आरोपमा विप्लव कार्यकर्ताहरूले आफ्नै पार्टी नेतामाथि सार्वजनिक कारवाही गरेका छन्। विप्लव समूहका एक नेताले पार्टी महासचिव नेत्रविक्रम चन्दको नाम प्रयोग गर्दै एक जना उद्यमीबाट चन्दा लिएको आरोप लागेपछि, पार्टी कार्यकर्ताहरूले ती नेतालाई कालो मोसो दल्ने र जुत्ताको माला लगाउने जस्तो अपमानजनक कारवाही गरेका हुन्। पार्टीभित्रै सार्वजनिक रूपमा गरिएको यस्तो कारवाहीले संगठनमा अनुशासन कायम गर्न खोजिएको देखिए पनि यसले विप्लव नेतृत्वको आन्तरिक द्वन्द्वलाई पनि उजागर गरेको






