एकपटक फेरि विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नैपर्छ”
‘म अझै जिउँदै छु, फेरि क्रान्ति जरुरी छ,एकपटक फेरि विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नैपर्छ”
Chiranjivi Bhandari
काठमाडौं, साउन १८ — नेपालको राजनीतिक इतिहासमा जनयुद्धको नेतृत्व गर्दै सिंहदरबारसम्म पुगेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः एक पटक क्रान्तिको उद्घोष गर्दै मैदानमा उत्रिएका छन्। शान्ति सम्झौता, संविधान निर्माण र लोकतान्त्रिक संक्रमणकाल पार गरिसकेपछि पनि आफू अझै जीवित र सक्रिय रहेको जनाउँदै उनले भनेका छन्— > “मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि, एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने लागेको छ र यही संकल्पसहित हामी हिँडिराखेका छौं।” यस






