जीवनमा नयाँ ऊर्जा ल्याउन शनिदेवको पूजा गर्नुहोस् — शनिबारको दिन यी उपायले भाग्यमा ल्याउँछ सकारात्मक परिवर्तन
जीवनमा नयाँ ऊर्जा ल्याउन शनिदेवको पूजा गर्नुहोस् — शनिबारको दिन यी उपायले भाग्यमा ल्याउँछ सकारात्मक परिवर्तन
Chiranjivi Bhandari
काठमाडौं – आज २०८२ साल साउन ३१ गते, शनिबार। भाद्र कृष्ण पक्षको अष्टमी तिथि, साउन मेला समाप्त र कृष्ण जन्माष्टमी व्रतको विशेष दिन। हिन्दू धर्मशास्त्रअनुसार शनिबारको दिन शनिदेवलाई प्रसन्न पारेर जीवनमा नयाँ ऊर्जा, सफलता र शान्ति ल्याउन सकिन्छ। शनिदेवलाई सूर्यका पुत्र, यमराजका भाइ र यमुनाका दिदी–भाइको रूपमा पूजिन्छ। उहाँ न्यायका देवता मात्र नभई कर्मको कठोर निर्णायक पनि हुनुहुन्छ। जसले अनुशासन, संयम र परिश्रमलाई आफ्नो जीवनमा उतार्छ, शनिदेव उसको पक्षमा रहन्छन्। तर, जो आलस्य, अन्याय र अधर्ममा लिप्त हुन्छ, त्यसको जीवनमा चुनौती र परीक्षा बढाउँछन्। यसैले शनिबारको दिनलाई शनि ग्रहको प्रतिकूल






