“ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”
“ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”
Chiranjivi Bhandari
नेपाल वायुसेवा निगमको ‘सगरमाथा’ न्यारोबडी जहाजमा प्राविधिक समस्या — पछाडिको ढोका बिग्रिएपछि ५४ सिट खाली राखेर उडान, यात्रु होटलमा रोकिएको 🛬 काठमाडौं — नेपाल वायुसेवा निगमको ‘सगरमाथा’ नामक न्यारोबडी जहाज मंगलबार राति काठमाडौं–हङकङ उडानपछि पछाडिपट्टीको ‘फोर–एल’ ढोकामा प्राविधिक समस्या देखिएको छ। हङकङका इन्जिनियरहरूले ढोकामा जडान गरिएको आपतकालीन स्लाइड प्रयोग अयोग्य ठहर गरेपछि नियमअनुसार त्यस वरपरका ५४ सिट खाली राखेर मात्र उडानको अनुमति दिइयो। बुधबार बैंककबाट काठमाडौं फर्किँदा १ सय ३२ मध्ये २९ यात्रु होटलमा रोकिएका छन्। ढोका बी-श्रेणीको ‘Minimum Equipment List (MEL)’ अन्तर्गत परेकाले १० दिनभित्र मर्मत अनिवार्य छ। निगमका





