पूर्वराजा ज्ञानेन्द्र शाहले लेखे गहिरो भावको कविता — “अहिले जो छ
पूर्वराजा ज्ञानेन्द्र शाहले लेखे गहिरो भावको कविता — “अहिले जो छ, भोलि हुन्छ हुँदैन”
Chiranjivi Bhandari
काठमाडौं — पछिल्ला दिनमा पूर्वयुवराज हृदयेन्द्र शाहको जुम्ला भ्लगले व्यापक चर्चा पाउँदै गर्दा, अर्काेतिर पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा लेखिएको एक भावुक कविता मार्फत सन्देश दिएका छन्। उनले लेखेको उक्त कविता जीवनको अस्थिरता, क्षणिकता र वर्तमानको महत्त्वबारे गहिरो चिन्तन र अनुभूति बोकेको देखिन्छ। समसामयिक परिवेशमा एकदम सान्दर्भिक मानिएको यो कविता अहिले सामाजिक सञ्जालमा पनि व्यापक चर्चामा छ। कविता: अहिले जो छ, भोलि हुन्छ हुँदैन – जी. शाह > अहिले जो छ भोलि हुन्छ हुँदैन हरेक घडी फेर्दैछ रूप जिन्दगी छाँया कहिले हुन्छ, कहिले गर्मी हरेक पल यहाँ जिउने गर अहिले






