प्रधानमन्त्री ओलीको व्यंग्यपूर्ण प्रतिक्रिया : “रविको पक्षमा तीन करोड हस्ताक्षर भए के गर्नु? कांग्रेस–एमालेलाई डर त लाग्नै पर्छ!”
रविको पक्षमा तीन करोड हस्ताक्षर भए के गर्नु?
Chiranjivi Bhandari
काठमाडौं — “रविलाई अन्याय भयो भनेर ३० लाखले हस्ताक्षर गरे, भोट हालेका होइनन्। आत्तिनु पर्दैन।” – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति फेरि एकपटक चर्चाको केन्द्रमा छ। ओलीले पत्रकार रवि लामिछानेमाथिको मुद्दा र त्यसपछिको जनताबाट आएको समर्थनका विषयमा व्यंग्य मिसिएको कडा टिप्पणी गरेका छन्। उनले कांग्रेस–एमालेलाई कटाक्ष गर्दै भने, “मरेका पितृबाट भोट पाउनेहरूलाई त यस्ता डर लागिरहन्छ, लागिरहनु पर्छ।” ‘रविको पक्षमा ३ करोड हस्ताक्षर पुग्ला भन्ने डर छ’ ओलीले चिढिएको शैलीमा भने, “रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्याउलान् भन्ने डर छ कांग्रेस–एमालेलाई। तर त्यो भोट होइन, समर्थन हो।” उनले जनताको






