बुधवार
आजको राशिफल २०८२ भदाै ४ गते, बुधवार
Chiranjivi Bhandari
मिति : २० अगस्ट २०२५ तिथि : भाद्र कृष्णपक्ष द्वादशी, १४:१० पछि त्रयोदशी नक्षत्र : पुनर्वशु चन्द्रराशि : मिथुन मेष (Aries) आज तपाईंलाई साथी–सहयोगीहरूको साथ र सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धीलाई पछि पारेर अघि बढ्न सकिनेछ। उद्योग र व्यापारमा लगानी गर्नेहरूले विशेष लाभ उठाउने समय आएको छ। छोटो समयमै श्रमको उचित प्रतिफल पाउने सम्भावना छ। मेहनतले दैनिकीमा परिवर्तन ल्याउनेछ। वृष (Taurus) आत्मविश्वासको कमीले अवसर पक्रन कठिनाई हुनेछ। हडबडी र सानो गल्तीले मौका गुम्न सक्छ। शुभचिन्तकहरूको भावनामा बेवास्ता नगर्नुहोला। अध्ययनमा समय दिन गाह्रो पर्ला। बुद्धि र धैर्य प्रयोग गरे लक्ष्य पुरा गर्न






