व्यवहार र जीवनशैली !
मंगलबार जन्मने व्यक्तिहरु कस्ता हुन्छन् ? जान्नुहोस् स्वभाव, व्यवहार र जीवनशैली !
Chiranjivi Bhandari
काठमाडौं — तपाईंको जन्म कुन बारमा परेको हो ? नेपाली समाजमा अझै पनि यो विश्वास रहिआएको छ कि जन्मेको बार, तिथि, नक्षत्र र समयले व्यक्तिको जीवन, स्वभाव र भविष्यमा गहिरो प्रभाव पार्दछ। विशेषगरी ज्योतिष शास्त्रका अनुसार बारअनुसार जन्मेका व्यक्तिहरुको व्यक्तित्व, सोच, चालचलन, बानी र भाग्य फरक–फरक हुने गर्छ। यही सन्दर्भमा, मंगलबार जन्मिएका व्यक्तिहरुको विशेषता बारे विभिन्न ज्योतिषीय स्रोत र अध्ययनहरूमा उल्लेख गरिएका केही प्रमुख विशेषता तल प्रस्तुत गरिएको छ। मंगलबार जन्मिने व्यक्ति कस्ता हुन्छन्? १. बहादुर र आत्मविश्वासी मंगल ग्रहको प्रभाव भएकाले यिनीहरू साहसी, बोल्ड र दृढ निर्णयकर्ता हुन्छन्। जोखिम





