शनिबार जन्मेका मानिसहरूको भाग्य र स्वभाव : कठोर परिश्रमी
शनिबार जन्मेका मानिसहरूको भाग्य र स्वभाव : कठोर परिश्रमी, सत्यवादी र भाग्यमानी !
Chiranjivi Bhandari
एजेन्सी — साउन महिना १० गत्ते ज्योतिष शास्त्र अनुसार, मानव जीवनमा जन्मदिनको समय, तिथि र वारले विशेष प्रभाव पार्ने विश्वास गरिन्छ। त्यसैअनुसार, शनिबार जन्मिएका व्यक्तिहरूको स्वभाव, सोच, जीवनशैली र भाग्य शनिदेवका गुणहरूसँग गहिरो सम्बन्ध राख्दछन्। शनिदेव न्याय र कर्मका देवता हुन्। उनी अनुशासन, परिश्रम, ईमानदारी, कर्मठता र सत्यनिष्ठाको प्रतीक मानिन्छन्। शनिबार जन्म लिने मानिसहरूमा पनि यिनै गुणहरू अधिक देखिन्छन्। कस्तो हुन्छ शनिबार जन्मेका मानिसको स्वभाव? शनिबार जन्मिएका व्यक्ति अत्यन्तै गम्भीर, शान्त, विचारशील र जिम्मेवार हुन्छन्। उनीहरू कुनै पनि अन्याय सहन सक्दैनन् र सत्यको मार्ग कहिल्यै छोड्दैनन्। यिनीहरू न्यायप्रिय र आत्मनिर्भर





