शनिबार यी ५ काम गल्तीले पनि नगर्नुहोस्
शनिबार यी ५ काम गल्तीले पनि नगर्नुहोस्, नत्र अशुभ परिणाम टार्न सकिँदैन
Chiranjivi Bhandari
काठमाडौं – हिन्दू धर्मशास्त्र, ज्योतिष र पौराणिक कथनअनुसार सात दिनमध्ये शनिबारलाई विशेष महत्व दिइन्छ। शनिदेवको दिन मानिने यो वारलाई सतर्कता र संयमका साथ मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको हो। विश्वास छ – शनिबार केही काम गर्नाले मात्र होइन, नगरेर पनि अशुभ टार्न सकिन्छ। तर गल्तीले ती काम गरेमा शनिदेवको क्रोध निम्त्याई जीवनमा संकट, हानी र बाधा निम्त्याउन सक्छ। आज हामी शनिबार झुक्किएर पनि नगर्नुपर्ने ५ कार्य र त्यसका कारणबारे विस्तृत जानकारी प्रस्तुत गर्दैछौं – १. लोहाका सामान किन्ने वा ल्याउने शनि ग्रहको धातु लोहा भएकाले शनिबार फलामको भाँडा, औजार, ढोका–झ्याल वा





