शास्त्र अनुसार मिल्नेछ अचुक लाभ
बुधबार गर्नुहोस् यी ५ शुभ कार्य, शास्त्र अनुसार मिल्नेछ अचुक लाभ
Chiranjivi Bhandari
काठमाडौं, sbnepal.com हिन्दू धर्मशास्त्रका अनुसार कुनै पनि कार्य यदि बारअनुसार गरियो भने त्यसले विशेष फल दिन्छ। हरेक बार कुनै न कुनै ग्रह वा देवतासँग सम्बन्धित हुने भएकाले त्यस अनुसारको पूजापाठ वा कर्म गर्नाले जीवनमा आउने बाधा–अवरोध हट्ने विश्वास गरिन्छ। बुधबार बुध ग्रहसँग सम्बन्धित बार हो। यो दिन गरिने विशेष धार्मिक र दान–पुण्य कार्यले धन, बुद्धि र सफलता प्राप्त हुने उल्लेख गरिएका छन्। ज्योतिष शास्त्र अनुसार बुधबारको दिन विशेष गरी गणेश भगवान, दुर्गा माता तथा गाईको सेवा गर्नाले अद्भुत फल प्राप्त हुने विश्वास गरिएको छ। बुधबार गर्नुपर्ने शुभ कार्यहरू: गाईलाई हरियो






