२८ अगस्ट २०२५
आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
Chiranjivi Bhandari
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) आज भाद्र शुक्लपक्षको पञ्चमी तिथि (१५:५४ बजेपछि षष्ठी), चित्रा नक्षत्र (८:१५ बजेपछि स्वाती), चन्द्रराशि तुला। आजको दिनले कतिपय राशिलाई नयाँ अवसर, खुशी र सफलता ल्याउनेछ भने केही राशिले चुनौती, खर्च र असमझदारी सामना गर्नुपर्नेछ। प्रेम, व्यापार, परिवार र स्वास्थ्य सम्बन्धी अवस्थाले मिश्रित नतिजा दिनेछन्। मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। घुमफिर र मनोरञ्जनका लागि राम्रो समय छ। साथीभाइको सहयोग प्राप्त हुनेछ भने टाढिएका मित्रहरू नजिकिन सक्छन्। आम्दानी बढ्ने सम्भावना छ। व्यवसायिक यात्राले लाभ दिलाउनेछ। वृष





