OMG…साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड राखे ।

काठमाडौँ, २४ कार्तिक  । बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले | ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै…

पुरा पढ्नुहोस

आफ्नो बच्चालाई समझदार बनाउन पिताले यी ५ बानी अपनाउनु पर्छ ।

काठमाडौँ,२४ कार्तिक  । बच्चाले असल मान्छे बन्ने प्रेरणा सुरुमा आफ्नो माता पिताबाटै पाउँछ । अभिभावकहरू जसरी बोल्छन्, जस्तो खालको व्यवहार गर्छन् बच्चाले पनि त्यस्तै सिक्छन् र त्यस्तै खालको व्यवहार गर्छन् । भविष्यमा उनीहरू पनि आफ्नो मातापिता जस्तै बन्छन् । बच्चाको जीवनमा खासगरी पिताको प्रभाव÷छाप धेरै हुन्छ । हरेक बच्चाले आफ्नो बाबुलाई हिरो मान्छन् । आफ्नो…

पुरा पढ्नुहोस

सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गर्यो ।

काठमाडौँ,२४ कार्तिक । मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या मा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गोरखराज शाही ठकुरी छन् । पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन । उनी मृतक परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार ठकुरी छाँयानाथ रारा नगरपालिका…

पुरा पढ्नुहोस

सर्वदुख:हरेदेवी: महालक्ष्मीनमोस्तुते, दु;ख द;रिद्र हरणी, महालक्ष्मीदेवीको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, ।

काठमाण्डौ, २४ कार्तिक । आजको राशिफल । सर्वदुख:हरेदेवी : महालक्ष्मी नमोस्तुते, धनधान्यकि देवी महालक्ष्मीको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित | जयजय करुणादेवी : दु;ख द;रिद्र हरणी, महालक्ष्मी नमोस्तुते : तेजशक्ती प्रदान गर्ने, बाधा बिपत्ती, बिघ्न,संकट,हर्ने,। भक्तको रक्षा गर्ने, भक्तको मनोकामना पूर्ण गर्ने,। छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने, हरेक…

पुरा पढ्नुहोस

नेवार संस्कृतिलाई जोगाइ राख्न, नगरप्रमुख आइतमान तामाङ द्वारा, नेवार समुदायलाई ‘धिमें बाजा’ हस्तान्तरण ।

काठमाण्डौ, २३ कार्तिक । नेवार समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले ‘धिमें बाजा’हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिकाले मेलम्ची ११ र ७का नेवार समुदायका लागी (नेवारी बाजा) हस्तान्तरण गरेको हो । बिहिबार एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान, । प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र लगायतले नेवाः देय दबु मेलम्ची नगर समितिलाई बाजा हस्तान्तरण…

पुरा पढ्नुहोस

गीतकार अम्बिका गुरुङको शब्द, संगीतकार शंकर थापा‘को संगीतमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन सम्पन्न

काठमाडौँ,२३ कार्तिक । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत…

पुरा पढ्नुहोस

जाजरकोट केन्द्रबिन्दु भएर फेरी भुकम्पको धक्का, स्थानिय झन् त्रासमा ।

काठमाण्डौ, २३ कार्तिक । जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर केही बेरअघि अर्थात ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर भूकम्प गइरहेको…

पुरा पढ्नुहोस

एक्दम दुखद खबर : २८ वर्षीय अभिनेत्री दिपाशा बीसीको उपचारका क्रममा निधन |

काठमाडौँ,२३ कार्तिक । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो | चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय…

पुरा पढ्नुहोस

चण्डिका कालीमाताले सबैको कल्याण गरुन…कालबिनाशिनी, भद्रकालीमाताको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ।

काठमाण्डौ २३ कार्तिक । आजको राशिफल: ओम जय भगवती भद्रकाली माता भवानी, दयाकीखानि, दु;ख द;रिद्र हर्ने, भगवती भद्रकाली माताको,दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित। सर्वदु;खहरेदेवी, भगवती भद्रकाली मातानमोस्तुते, जयजय करुणादेवी भद्रकालीदेवीनमोस्तुते | आज यी राशिहरुलाई भगवती भद्रकाली माताको आशिर्वाद । समस्तपा;पनाश गर्ने, बाधा बिपत्ती, बिघ्न, संकट, हर्ने, भक्तको रक्षा गर्ने, भक्तको मनोकामना पूर्ण…

पुरा पढ्नुहोस

लोकप्रीय गायिका टिका पुन र लोकप्रीय बासुँरि बादक/ गायक रत्न बिकको नचाउने रमाइलो झ्याउरे गित (निरजाले) भिडियो सार्वजनिक

काठमाण्डौ, २२ कार्तिक । लोकप्रीय गायिका टिका पुन र लोकप्रीय बासुँरि बादक गायक रत्न बिकको स्वरमा निकै रमाइलो नचाउने झ्याउरे गित (निरजाले) भिडियो सार्बजनिक । लोकप्रिय गायिका टिका पुन र लोकप्रिय बाँसुरि बादक/ गायक रत्न बि.क को मौलिक झ्याउरे गीत ( निरजाले ) भिडियो सार्वजनिक भएको छ । मौलिक निकै रमाईलो झ्याउरे गीतको भिडियो सार्वजनिक…

पुरा पढ्नुहोस