नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि ५० लाख सहयोग ।

काठमाण्डौ, २२ कार्तिक । नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ।उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाखको चेक…

पुरा पढ्नुहोस

चर्चित र्‍यापर हनी सिंहले १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग सम्बन्धविच्छेद गरे

काठमाण्डौ, २२ कार्तिक । भारतका चर्चित र्‍यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् । लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।…

पुरा पढ्नुहोस

रबि लामिछानेले दिए, भूकम्पबारे सरकारले गर्नुपर्ने कामको सरकारलाई १४ बुँदे सुझाव पत्र ।

काठमाडौँ,२२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् । लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए ।…

पुरा पढ्नुहोस

भूकम्पपीडितको लागि चीन सरकारले पठायो राहत, १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा |

काठमाण्डौ, २२ कार्तिक । पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरामा अवतरण भएको छ । यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन् ।चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि…

पुरा पढ्नुहोस

बाजुरामा पनि केन्द्रबिन्दु भएर भूकम्पको धक्का, सबैलाई सतर्क रहन आग्रह ।

काठमाडौँ,२२ कार्तिक । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो । जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने कैयन…

पुरा पढ्नुहोस

पाथिभरा माताले सबैको कल्याण गरुन..दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं ।

काठमाण्डौ, २२ कार्तिक । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त…

पुरा पढ्नुहोस

भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तले बुझे ।

काठमाडौं २१ कार्तिक । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका बताए। प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ।…

पुरा पढ्नुहोस

दुखद..पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु

काठमाण्डौ २१ कात्तिक । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ।मंगलबार बिहान तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए। आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए। भुतखोलामा उनीहरू…

पुरा पढ्नुहोस

टिकटकर शान्ति बराललाई माओवादीले गर्‍यो यस्तो कारबाही ।

काठमाडौँ, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन्…

पुरा पढ्नुहोस

व्यक्ति र सार्वजनिक स्वामित्वमा रहेको जग्गामा उत्खनन् गर्दा कानुनी दायरामा आउन स्थानीय बासीलाई नगरप्रमुखको निर्देशन ।

काठमाण्डौ, २१ कार्तिक । नगरप्रमुख आइतमान तामानङले व्यक्ति र सार्वजनिक स्वामित्वमा रहेका जग्गामा ढुंगा लगायतका सामाग्री उत्खनन् गर्दा कानुनी दायरामा आउन स्थानीय बासीलाई नगर प्रमुख आइतमान तामाङको कडा निर्देशन । सार्वजनिक र व्यक्तिगत जग्गामा जथाभावी जमिन उत्खनन नगर्न मेलम्ची नगरपालिकाको चेताबनी । सार्वजनिक र व्यक्तिगत जग्गामा आफुखुशी जमिन उत्खनन गर्ने कार्यमा तीब्रता आएपछि मेलम्ची नगरपालिकाले…

पुरा पढ्नुहोस