जयजय करुणादेवी पाथिभरा नमोस्तुते, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ।

काठमाण्डौ, २४ असोज । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त…

पुरा पढ्नुहोस

सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिईन

काठमाडौँ, २३ असोज । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे…

पुरा पढ्नुहोस

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नेवारी म्युजिक भिडियो सार्वजनिक : हेर्नुहोस भिडियो

नेवारी म्युजिक भिडियो सार्वजनिक । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको…

पुरा पढ्नुहोस

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने, जरायलमा मारिएका नेपालीको सम्झनामा |

काठमाडौं, २३ असोज । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा…

पुरा पढ्नुहोस

सर्वबिघ्न हरेदेव: गजाननानमोस्तुते, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती भगवान गणेशको दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं, ।

काठमाण्डौ, २३ असोज । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: गजाननानमोस्तुते,जयजय करुणादेव:बिघ्नहर्ता नमोस्तुते,सर्वबिघ्न हरेदेव: लम्बोदर नमोस्तुते,| आज यी राशिहरुलाई, भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु…

पुरा पढ्नुहोस

राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि किन भयो दुर्व्यवहार, किन दलियो कालोमोसो ?

काठमाडौँ, २२ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ…

पुरा पढ्नुहोस

इजरायलमा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन इजरायली पक्षसँग समन्वय गर्ने निर्णय ।

काठमाडौँ, २२ असोज । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन | परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय…

पुरा पढ्नुहोस

इन्द्रावती जलविद्युत आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ : नगर प्रमुख आइतमान तामाङ ।

काठमाण्डौ, २२ असोज । इन्द्रावती जलविद्युत आयोजना, कर्मचारी युनियनद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख आइतमान तामाङज्यूले आयोजनाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएकाे बताउनुभयाे । व्यवसायिक उत्पादन सुरु गरेको २० वर्ष पुगेको दिन आयोजनाका संस्थापक जे एन श्रेष्ठ र आयोजनाका कर्मचारीको उपस्थितिमा आयोजित शुभकामना कार्यक्रममा मेलम्चीस्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।…

पुरा पढ्नुहोस

दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिदै : हेर्नुहोस पुरा समाचार

काठमाडौँ,२२ असोज । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । विगतका वर्षमा दसैँ…

पुरा पढ्नुहोस

सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, |

काठमाण्डौ,२२ असोज । आजको राशिफल । सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित | आज अती दयालु, देवादीदेव आशुतोष महादेव, भगवान शिवकोदर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: शिवशम्भु नमोस्तुते, जयजय करुणादेव: महादेवनमोस्तुते,। दु;ख द;रिद्र हर्ने, तेजशक्ती प्रदान गर्ने, बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, भक्तको रक्षा…

पुरा पढ्नुहोस