भारतसँग पराजित भएपछि कबड्डीमा नेपाललाई कास्य पदक।

काठमाण्डौ, १९ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि…

पुरा पढ्नुहोस

भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदुरपश्चिम प्रदेश जाँदै ।

काठमाण्डौ १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन ।गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदुरपश्चिम प्रदेश जान लागेका हुन् । उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाइ आवश्यक निर्देशन दिनेछन्…

पुरा पढ्नुहोस

जय करुणादेवी पाथिभरा नमोस्तुते, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित

काठमाण्डौ,१९ असोज । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा भक्तलाई एकदम मायाँ गर्ने,| धन सम्पत्ति,बिद्या बुद्धि प्रदान गर्ने, मुक्ति…

पुरा पढ्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने र विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ…

पुरा पढ्नुहोस

चाडबाडमा, उपभोक्तालाई म्याद गुज्रिएका सामाग्री बिक्रि नगर्न, ब्यापारीहरुलाई नगर प्रमुखको कडा आदेश ।

काठमाण्डौ, १८ असोज । दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू…

पुरा पढ्नुहोस

बझाङमा गएको भूकम्पबारे प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा राहतका लागि छलफल हुँदै ।

काठमाडौं, १८ असोज । बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ । बैठकले राहत, पुनःस्थापनालगायत विषयमासमेत निर्णय गर्नेछ । प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका…

पुरा पढ्नुहोस

विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले धर्मगुरू आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएको थियो ।

काठमाण्डौ १८ असोज । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले धर्मगुरू आचार्य श्रीनिवासलाई असोज १६ मा नियन्त्रणमा लिएको छ। सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मङ्गलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिए संगै हिन्दु धर्मका अगुवाहरु आक्रोसित बनेका छन्। राष्टबादी केन्द्र नेपालका अध्यक्ष चन्द्र बहादुर थापा सिवी थापा…

पुरा पढ्नुहोस

तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइयो

काठमाण्डौ १८ असोज ।  : तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा…

पुरा पढ्नुहोस

दु;खद खबर : मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आ;त्महत्या गरे ।

काठमाडौं १८ असोज । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ। उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए। देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ। मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,समस्तपापनाशिनी माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ।

काठमाण्डौ, १८ असोज ।  आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त…

पुरा पढ्नुहोस