राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो : हेर्नुहोस पुरा समाचार

काठमाडौं, २५ असार । राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ। सोमबार बिहान ११ बजेर १ मा बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मिनेटका लागि सरेकाे राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ। ए हजुर…

पुरा पढ्नुहोस

सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

काठमाण्डौ २५ असार । आजको राशिफल : सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित | आज अती दयालु, देवादीदेव आशुतोष महादेव, भगवान शिवकोदर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: शिवशम्भु नमोस्तुते, जयजय करुणादेव: महादेवनमोस्तुते,। दु;ख द;रिद्र हर्ने, तेजशक्ती प्रदान गर्ने, बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, भक्तको…

पुरा पढ्नुहोस

कानुन निष्क्रिय भएपछि फेरि प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित : हेर्नुहोस पुरा समाचार

काठमाडौं, २४ असार । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी। संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट…

पुरा पढ्नुहोस

नेकपा एमालेले प्रतिनिधिसभाको बैठकको गतिरोध हटाउने : हेर्नुहोस पुरा समाचार

काठमाडौं,२४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकको गतिरोध हटाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठकले सो सहमति गरेको हो । तर, त्यसका लागि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् ।…

पुरा पढ्नुहोस

नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट, ३ जना पक्राउ : हेर्नुहोस पुरा समाचार

काठमाडौं, २४ असार । नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट ३ जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त बालाजुका डिएसपी मोहनजित कुँवरका अनुसार ३ जनालाई…

पुरा पढ्नुहोस

पश्चिम बंगालको चुनावमा हिंसा, कम्तिमा १३ जना मारिए : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ, २४ असार । बंगाल: भारतको पश्चिमबंगालमा पञ्चायतको निर्वाचनमा हिंसा र झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। शनिबार सम्पन्न मतदानको समयमा राज्यका विभिन्न क्षेत्रमा हिंसा भड्किँदा कम्तिमा पनि १३ जनाको मृत्यु र संयौं घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इन्डियन एक्सप्रेसका अनुसार मारिने १३ मध्य ७ जना सत्ताधारी त्रिणमूल कंग्रेसका कार्यकर्ता रहेका…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते, समस्त पा;पना;श गर्ने, जगतका साक्षात श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

आजको राशिफल : ओम जय श्रीसूर्यदेवाय नम : दयाकाखानि,समस्त पा;पना;श गर्ने, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते,जयजय करुणादेव,तेजशक्ती दिवाकरनमोस्तुते, | आज यी राशिहरुलाई सूर्यदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,यस्ता जगतका साक्षात भगवान उज्याकोकर्ता तेजशक्ती श्रीसुर्यदेवलाई,सच्चा मनले,| दर्शनगरि,…

पुरा पढ्नुहोस

नाबालिग बलात्कार घटनामा पक्राउ परे एलओडीका अर्का सञ्चालक

काठमाडौं,२२ असार । १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन्। उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए। एसएसपी शाहकाअनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यसअघि एलओडीका…

पुरा पढ्नुहोस

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ, २३ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा…

पुरा पढ्नुहोस

शुक्रबार देशैभरका स्थानीय जनप्रतिनिधिले सिंहदरबार घेर्ने : हेर्नुहोस पुरा समाचार

काठमाडौं,२२ असार । : देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् । नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म…

पुरा पढ्नुहोस