Headlines

नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेका छैनौं, कसले हल्ला गर्यो ? : रवि लामिछाने

काठमाण्डौ,८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताए। विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए। उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी…

पुरा पढ्नुहोस

सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, महादेव, ज्योतिर्लिङ्ग भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

काठमाण्डौ ८ साउन । आज साउनको दोस्रो सोमबार,साेमवारको राशिफल । सर्वदुख:हरेदेव : शिवशम्भु नमोस्तुते, देवादीदेव महादेव, भगवान शिवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित | आज अती दयालु, देवादीदेव आशुतोष महादेव, भगवान शिवकोदर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: शिवशम्भु नमोस्तुते, जयजय करुणादेव: महादेवनमोस्तुते,। दु;ख द;रिद्र हर्ने, तेजशक्ती प्रदान गर्ने,…

पुरा पढ्नुहोस

अर्थशास्त्री द्वय,संगीतकार सुधिर अधिकारी र गीतकार, दधि अधिकारीको ( साउनको महिनामा हातभरी चुरा ) भिडियो सार्वजनिक

काठमाण्डौ, ७ साउन । संगीतकार, अर्थशास्त्री सुधिर अधिकारी र बरिष्ठ गीतकार, अर्थशास्त्री दधि अधिकारीको ( साउनको महिनामा हातभरी चुरा ) भिडियो सार्वजनिक । साउनको महिना र यो महिनामा महिला हरुले लगाउने चुराहरुलाई बिम्ब बनाई गायक राज सिग्देल र गायिका सुस्मा ग्रेसको स्वरमा कर्णप्रिय गीत साउनको महिनामा (हातभरी चुरा) को भिडियो सार्वजनिक भएको छ । गीतमा…

पुरा पढ्नुहोस

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ, ७ साउन । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको…

पुरा पढ्नुहोस

सुन प्रकरणमाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने, सुन प्रकरणमा प्रश्नै गर्न नपाउने हो ? महासचिव शंकर पोखरेल

काठमाडौं ७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताए । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ?’ भन्ने जवाफ दिनुपर्नेमा जोड गरेका छन्। उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेव: सूर्यदेव नमोस्तुते, जगतका साक्षात श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित |

आजको राशिफल : ओम जय श्रीसूर्यदेवाय नम : दयाकाखानि,समस्त पा;पना;श गर्ने, जगतका साक्षात भाष्कर श्रीसूर्य भगवानको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव, सूर्यदेव नमोस्तुते,जयजय करुणादेव,तेजशक्ती दिवाकरनमोस्तुते,आज यी राशिहरुलाई सूर्यदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,यस्ता जगतका साक्षात भगवान उज्याकोकर्ता तेजशक्ती श्रीसुर्यदेवलाई,सच्चा मनले, दर्शनगरि, दिनको सुरुवात…

पुरा पढ्नुहोस

सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी हुन सम्भव छैनः रवि लामिछाने

काठमाण्डौ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताए। “सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन। यो सेटिङमा भएको…

पुरा पढ्नुहोस

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ, ६ साउन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ । काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र सोही दिशामा आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु। भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक…

पुरा पढ्नुहोस

ललिता निवास प्रकरण: सचिव राउतलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश : हेर्नुहोस पुरा समाचार

काठमाण्डौ,६ साउन । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्ण बहादुर राउतलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइपछि शुक्रबार आदेश जारी गर्दै सर्वोच्चले राउतलाई थुनामुक्त गर्न भनेको हो। न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव…

पुरा पढ्नुहोस

ग्रहकादेव अकाल मृ;त्यु निवारण गर्ने, दु;ख द;रिद्र हर्ने, महाँकाल शनिदेवको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

आजको राशिफल : ओम जय शनिदेवाय नम: शनिदेवले सबैको कल्याण गरुन…दयाकाखानि, ग्रहकादेव अकाल मृ;त्यु निवारण गर्ने, दु;ख द;रिद्र हर्ने,महाँकाल शनिदेवको,दर्शन गरि, राशिफल हेरौं,ओम लेखौं भिडियो सहित सर्वदु;खहरेदेव,शनिदेवनमोस्तुते,जयजय करुणादेव:शनिदेवनमोस्तुते,। आज यी राशिहरुलाई शनिदेवको आशिर्वाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने, । सच्चा…

पुरा पढ्नुहोस