Headlines

लोकप्रिय निर्देशक बबिता श्रेष्ठको निर्देशनमा प्रेम बियोगान्त गीत ( घर न घाटको) म्यूजिक भिडियो सार्वजनिक

काठमाण्डौ, ५ असार । लोकप्रिय निर्देशक बबिता श्रेष्ठको निर्देशनमा बियोगान्त गीत ( घर न घाटको) म्यूजिक भिडियो सार्वजनिक । दिनहुँ नेपाली गीत संगीत बजारमा म्यूजिक भिडियो सार्वजनिक भैरहने क्रममा यतीबेला अत्यन्तै आश गरेको प्रेम बियोगान्त मार्मिक गीत (घर न घाटको) गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द सुजन कोइराला, संगीत सुबाश कार्की (कार्की जी)…

पुरा पढ्नुहोस

एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने

काठमाण्डौ,५ असार । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । २ वर्ष अघिदेखि नै उसले…

पुरा पढ्नुहोस

मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिए हुन्छ : सांसद रञ्जुकुमारी झा

काठमाण्डौ, ५ असार । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिँड्न आग्रह गरेकी छिन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन्। मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउँदै उनले मन्त्री भएर राम्रो काम…

पुरा पढ्नुहोस

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, परिपूर्ति गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमान्डौ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए ।…

पुरा पढ्नुहोस

वडा नम्बर १० मा बन्ने भयो २ करोड,१३ लाख लागतमा स्वास्थ्य चौकी भवन: नगरप्रमुखद्वारा शिलान्यास सम्पन्न

काठमाण्डौ,४ असार । मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताउनुभयो । समृद्ध मेलम्ची बनाउनको लागि स्वास्थ्य क्षेत्रको विकास गर्दै जानुपर्नेमा उहाँले…

पुरा पढ्नुहोस

महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल

काठमाडौं ३, असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन्। सोमबार अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गरे । अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन।…

पुरा पढ्नुहोस

आज मंगलमुर्ति भगवान गणेशको दर्शन गर्नुहोस, आज ४ गते मंगलबारको यस्तो छ तपाईंको राशिफल

काठमाण्डौ ४ असार । आज दयाकाखानि मंगलमुर्ति बिघ्नहर्ता भगवान गणेशको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेव : बिघ्नहर्ता नमोस्तुते, जयजय करुणादेव, लम्बोदर नमोस्तुते, करुणाकाखानी भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प, दुर्वा चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ…

पुरा पढ्नुहोस

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडौँ,२ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर…

पुरा पढ्नुहोस

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनायो

काठमाण्डौ, २ असार । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको…

पुरा पढ्नुहोस

जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित : पुरा समाचार पढ्नुहोस

काठमाण्डौ,२ असार । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा…

पुरा पढ्नुहोस