जयजय करुणादेवी पाथिभरा नमोस्तुते, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ।

काठमाण्डौ, २६ असोज । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त…

पुरा पढ्नुहोस

सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा कठोर बन्दै जाने : प्रधानमन्त्री प्रचण्ड ।

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताएका छन् । आज काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन…

पुरा पढ्नुहोस

इजरायलमा अलपत्र परेका नेपाली नागरिकलाई लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान ।

काठमाडौं, २५ असोज। इजरायलमा प्यालेस्टिनी लडाकु समूहले आक्रमण गरेका कारण अलपत्र परेका नेपाली नागरिकलाई लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल वायुसेवा निगमको वाइडबडी लिएर बुधबार राति ११ बजे इजरायल गएका हुन्। काठमाडांैबाट दुबईको नियमित उडानमा रहेको उक्त जहाज दुबईबाट इजरायल गएर त्यहाँबाट फर्कन चाहने २ सय ६५…

पुरा पढ्नुहोस

दयाकिखानी, दुख दरिद्र हरणी, धनकीदेवी माता लक्ष्मीको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

काठमाण्डौ २५ असोज । आजको राशिफल : जयमाता लक्ष्मीले सबैको कल्याण गरुँन ! दयाकाखानी कृपालु धनदेवी, दुख दरिद्र हरणी माता लक्ष्मीको दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी,मातालक्ष्मी नमोस्तुते,बिघ्नहर्ने दुख द;रिद्र हर्ने धन सम्पत्ति प्रदान गर्ने। भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा…

पुरा पढ्नुहोस

कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप

काठमाण्डौ, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गरेका छन् । बुधबार जनकपुरधाममा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाए । एमाले लोकप्रिय पार्टी रहेको उनको भनाइ थियो । उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने…

पुरा पढ्नुहोस

सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया अवलोकन कार्यक्रममा नगरप्रमुख श्री आइतमान तामाङ ।

काठमाण्डौ, २४ असोज । सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख श्रीआइतमान तामाङज्यु नुवाकोटको विदुर नगरपलिकामा। नुवकोटको विदुर नगरपालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रम द्वारा आयोजित सामुदायिक विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया तथा दिवा खाजा संचालित विद्यालयको अवलोकन कार्यक्रममा सहभागी । हुन मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यु नुवाकोटको विदुर नगरपलिकामा पुग्नु भएको छ ।…

पुरा पढ्नुहोस

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का

काठमाण्डौ, २४ असोज । काबुल : अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। यो हेरात प्रान्तको राजधानीबाट…

पुरा पढ्नुहोस

सहकारी सञ्चालक ९ करोड हिनामिना गरेर फरार : बचतकर्ता आन्दोलनमा सास्ती खेप्दै ।

काठमाण्डौ, २४ असोज । विराटनगर : विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा काम गर्नका लागि युएई जाने प्रक्रिया थाले । भिसा लागेपछि म्यानपावर कम्पनीले पैसा माग्यो । उनी सहकारीमा…

पुरा पढ्नुहोस

मेलम्ची फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा, नगरपालिकाले पक्की पुल निर्माणकाे प्रक्रिया अघि बढायो ।

काठमाण्डौ, २४ असोज । मेलम्ची ११ स्थित फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा ३ दिन अघि देखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो । गत १२ गते संचालनमा आएको उक्त अस्थायी पुल पुन १६ गते आएको बढीले क्षति…

पुरा पढ्नुहोस

फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिका

काठमाण्डौ, २४ असोज । ललितपुर : फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिकाको उप – प्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतको पदाधिकारीहरुको अनुगमनमा ललितपुरको सातदोबाटोमा रहेका पसलबाहिर राखेका फलफूल, किरानाका सामान, कुर्सी – टेबुललगायतका सामान हटाइएको छ । यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाएको महानगरले बतायो । अबदेखि…

पुरा पढ्नुहोस