नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन ।   नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको…

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको : समाजवादीका अध्यक्ष माधव कुमार नेपाल

काठमाडौं, १७ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्ने उनको धारणा छ । जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा…

पुरा पढ्नुहोस

नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने करिब ८ सय यात्रु अलपत्र ।

बाँके: नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने करिब ८ सय यात्रु अलपत्र परेका छन्। नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन्।   बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी…

पुरा पढ्नुहोस

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गयो, ११ जना घाइते भए

काठमाडौं, १७ असोज । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।बझाङमा भूकम्पबाट ११ जना घाइते…

पुरा पढ्नुहोस

मेलम्ची फट्टेमा गएरातिको बाढीले पुर्याएको क्षतिको नगर प्रमुख आइतमान तामाङ, र टीमद्वारा निरीक्षण ।

काठमाण्डौ, १७ असोज । मेलम्ची फट्टेमा गएरातिको बाढीले पुर्याएको क्षतिको नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान ,वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ,वडा सदस्य नवराज दुलाल लगायतले निरीक्षण गर्नुभएको छ । निरीक्षण पश्चात् नगर प्रमुख तामाङ्ले खोलाको बहाब घटेपछि ह्युम पाइपलाई ब्यबस्थित गरिने बताउनुभयो । उहाँले तत्काल केहि गर्न सक्ने अवस्था नरहेको भन्दै मौषमको…

पुरा पढ्नुहोस

बाँकेको नेपालगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु, ।

काठमाण्डौ, १७ असोज । बाँके : बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिए। बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ…

पुरा पढ्नुहोस

दु:खद् खबर : आज विहानै गाडीको ठक्कर बाट दुईजना विद्यार्थीहरूको ज्यान गयो : हार्दिक श्र;द्धान्जली ।

काठमाण्डौ, १७ असोज दु:खद् खबर ! आज विहान धादिङ, परेवाटारबाट ट्युसन पढ्न जाने क्रममा मलेखु र फुर्खे खोलाको बिचमा पर्ने परेवा भिर नीर काठमाडौ बाट चितवन तर्फ गएको प्रदेश नम्बर २–००१ ख ६४१३ नम्बरको ट्रक गाडीले ठक्कर दिदा उक्त गाडीको ठक्कर बाट दुईजना (निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठ) विद्यार्थीहरूको ज्यान गयो । उक्त घट्नाले स्तब्ध…

पुरा पढ्नुहोस

सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं ।

काठमाण्डौ, १७ असोज । आजको राशिफल: ओम जय माता पाथिभरादेवी माता पाथिभराले सबैको कल्याण गरुन….दयाकीखानि, दु;ख द;रिद्र हर्ने, माता पाथिभराको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेवी, पाथिभरानमोस्तुते,जयजय करुणादेवी पाथिभरा नमोस्तुते, | आज यी राशिहरुलाई माता पाथिभरादेवीको आशिर्वाद ।समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने,छिट्टै प्रसन्न हुने,रोग दोष ग्रह दो,ष,सबै शान्त…

पुरा पढ्नुहोस

किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न मौसमविद्को आग्रह ।

काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि…

पुरा पढ्नुहोस

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै, सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा

काठमाण्डौ, १६ असोज । नेपालगन्ज : केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत…

पुरा पढ्नुहोस