सेक्स गर्दा १ मिनेट पनि टिक्न सक्नुहुन्न भने आज तपाईका लागि अति उपयोगी खुराक प्रस्तुत गर्दैछौ । कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने
अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन ।यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन।
यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु उपाय अपनाउनुभयो भने तपाईंको समस्या हटेर जानेछ।आयुर्वेदमा प्याजका कयौं फाइदाहरु बताइएको छ । प्याजले खानालाई स्वादिष्ट बनाउने मात्रै हैन की पुरुषका अनेकन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न सक्छ।
प्याजमा पाइने सल्फर कम्पाउंड, एंटीऑक्सीडेंट्स, फ्लेवनॉयड्स र पॉलीफिनॉल पुरुषहरुको शारीरिक कमजोरीलाई हटाउन एकदमै मद्दत पुय्राउछ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution