उनका काका फ्रान्समा प,क्राउ परेका थिए । उनकी आमा अझै बेपत्ता छिन् । उनी पाकिस्तानमा कतै लुकेर बसेको बताइएको छ । अनर किलिङका लागि पाकिस्तान विश्वभर कुख्यात छ । केही वर्षअघि कन्दील बलोचको चर्चित केस यहाँ प्रकाशमा आएको थियो, जसमा मोडलका भाइले सामाजिक सञ्जालमा तस्बिर र भिडियो सेयर गरेको कारण रिसाएर उनको ह,त्या गरेका थिए।
पा’किस्तानको मानवअधिकार आयोगको प्रतिवेदन-अनुसार गत वर्ष देशभर ४७४ वटा अनर लिंगका घ,टनाहरू रिपोर्ट गरिएका थिए। जबकि गैर-सरकारी तथ्याङ्क अनुसार यो संख्या बर्सेनि एक हजारको हारा-हारीमा छ ।साभार- eapnepal
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution