काठमाण्डौ २ फागुन । मेलम्ची नगरपालिका वडा नं. ११ मा प्रस्ताव गरिएकाे फट्टे पुल आयाेजनाकाे संक्षिप्त्त वातावरणीय अध्ययनकाे मस्यौदा प्रतिवेदन सम्वन्धमा आयाेजित सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख श्री आइतमान तामाङज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे ।
९० मिटर लम्बाईकाेकाे उक्त पुल ३७ कराेड १७ लाख ४९ हजार ६१५ रुपैयाकाे लागतमा नगरपालिकाकाे आन्तरिक स्राेतबाट निर्माण गर्न लागिएको हाे । कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाअध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, राजु रायमाझी, जितबहादुर तामाङ ।
अमृत खनाल, गणेश तामाङ, प्रशासकीय अधिकृत झपेन्द्र खरेल लगायतका कर्मचारी, पत्रकार र स्थानीयकाे सहभागिता थियाे । कार्यक्रम वडा नं. ११ का वडाअध्यक्ष चन्द्रबहादुर तामाङको सभापतित्वमा भएकाे थियाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution