काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतलनिवास पुगेका छन् । । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ । एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन्
कांग्रेससँगको करिब १३ महिने सत्तासमीकरण फेर्दै प्रधानमन्त्री प्रचण्डले आजै एमाले, रास्वपा, जसपासम्मिलित नयाँ गठबन्धन बनाएका हुन् । यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटी मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे पनि प्रधानमन्त्रीले जानकारी गराउनेछन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution